काठमाडौं - नेपाली बजारमा साेमबार सुनको मूल्य सात सय रूपैँयाले घटेको छ ।
आज प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य१ लाख ९१ हजार ८ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यका कायम भएको थियो ।