काठमाडौं - आज सुनको मूल्य तोलामा छ सय रूपैँयाले बढेको छ ।
आज सुनको मूल्य प्रतिताेला रु एक लाख ८४ हजार ८०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी,महासंघका अनुसार आइतबारकै मूल्यमा स्थिर भइ एक तोला चाँदीकाे मूल्य आज रु एक हजार ९४० मा बेचबिखन भइरहेको छ ।