काठमाडौं - आज सुनको मूल्य तोलामा पाँच सय रूपैँयाले बढेको छ ।
आज सुनको मूल्य प्रतिताेला रु एक लाख ८५ हजार ३०० सय रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० सय रूपैँया कायम भएको थियाे ।
त्यसैगरी,महासंघका अनुसार एक तोला चाँदीकाे मूल्य दश रूपैँयाले घटेर रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ । अघिल्लाे दिन एक तोला चाँदी रु एक हजार ९७० मा खरिदबिक्री भएको थियो ।