Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २६, २०८२

काठमाडाैं- युनिभर्सल  फेथ कलेक्टिभ कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत ४८० जना विद्यार्थीलाई विद्यालय पोसाक, ब्टेसनरीलगायत सामग्री वितरण गरिए‌को छ । चन्दागिरि नगरपालिका  -१ मा रहेको उक्त विद्यालयमा बिहीबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो।

सहयाेग वितरण कार्यक्रममा  सहयाेग संस्थाक प्रतिनिधि सुश्री  सुन,चन्दागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी , विद्यालयका प्रधानाध्यपक खड्ग बहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका रामहरी रिमाल, बड़ा  नम्बर १ का हरिश्याम  मगरलगायतको उपस्थिति थियो। 

कार्यक्रममा बोल्दे एफसी फाउण्डेसन सुनले उक्त विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म अध्ययन  गरिरहेका विपन्न तथा अशक्त परिवारका  विद्यार्थीहरूलाई  पाेशाक , स्टेसनरी ,झाेला  तथा दैनिक अावश्यक  सामग्री  हस्तान्तरण दिइन। बानबालिकालाई शैक्षिक पहुँचमा सहजता दिलाउने उद्देश्यले सहायता वितरण गरिएको उनले बताइन्। 

Hardik health

उनले यस प्रकारको सहयोग नेपालको विकट क्षेत्रका विपन्न तथा परिवारका  विद्यार्थीहरूसम्म पुर्याउने  प्रतिवद्धता जनाइन्  । साेही क्रममा उनले यही मे महिनामा देशभरका विभिन्न् विद्यालय तथा संस्थामा सञ्चालन हुने सहयाेग  वितरण कार्यक्रमकाे तालिकासमेत सार्वजनिक गरिन् ।

सुनले सार्वजनिक गरेकाे तालिकाअनुसार जाजरकोटको भेरी नगरपालिका - ७ स्थित सीमा प्राथमिक विद्यालय, चन्द्रज्योति विद्यालय र लक्ष्मी माध्यमिक विद्यालय, रुकुमको चौरजहारी अनाथालय,इलामकाे अमर उच्च माध्यमिक विद्यालय ,काठमाडाैंकाे गोकर्णास्थित  अपांग पुनर्वास केन्द्र , लाछी स्नाे माउन्टेन अनाथालय तथा धार्मिक बौद्ध कलेजमा यही मे र जुन महिनाभित्र सहयोग गर्ने कार्यक्रम रहेकाे जानकारी दिइन्  । 

यी संस्थाहरूमा अध्ययनरत दृष्टिविहीन,  न्यून दृष्टियुक्त, बहिरा, सुस्त श्रवण, मनोसामाजिक तथा बौद्धिक अपांगता भएका बालबालिकासहित पाँचहजार ९०० उक्त सहयोग वितरण गरिनेछ। विद्यालयका प्रधानाध्यापक श्रेष्ठले यो सहयोगले विद्यार्थीहरू उत्साह पने काम गरेको भन्दै सहयोगी स्थाई धन्यवाद दिए। 'विद्यार्थीका लागि आवश्यक पोसाक, स्टेसनरी तथा झोला उपलब्ध गराएर विद्यार्थीमा ठूलो उत्साह थप्ने काम गर्नुभएको छ । सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु,' उनले भने ।

चन्द्रगिरि नगरपालिकाका प्रमुख गिरीले नगरको शैक्षिक विकासमा यस प्रकारको सहयोग अपरिहार्य रहेको बताए । 'नगरपालिकाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिँदै सबै विद्यालयलाई प्राविधिमैत्री बनाउन 'स्मार्ट बोर्ड' वितरण गरेको छ । पोषणयुक्त दिवा खाजाको व्यवस्थापन नगरपालिकाले गरेको छ,' उनले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमालले यो सहयोगले शिक्षा क्षेत्रको उन्नयनमा इँटा थप्ने काम गरेको बताए ।

सहयोगी संस्थाहरूको प्रयासलाई सकारात्मकरूपमा मूल्यांकन गर्दै सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । चन्द्रागिरि-१ का वडाध्यक्ष राना मगरले यस्तो सहयोगले विद्यालयको शैक्षिक गुणस्तर बढाउन योगदान पुग्ने बताए । सहयोग कार्यक्रमले शिक्षामा पहुँच र बालबालिकाको आत्मबल अभिवृद्धिमा योगदान पुऱ्याउने विश्वाससमेत उनले व्यक्त गरे ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP