काठमाडौं - पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकको मस्यौदा प्रतिवेदन तयार भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयकको मस्यौदा प्रतिवेदन तयार पारेको हो ।
उक्त विधानमाथि आज समितिले छलफल समेत गर्दैछ ।
बैठक बिहान साढे ११ बजेदेखि सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दै छ ।