काठमाडौं - आज एक प्रतितोला सुनको मूल्य पाँच सय रूपैँयाले बढेकाे छ ।
आज प्रतितोला सुनको मूल्य रु एक लाख ८४ हजार ६०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार हिजाे सुनकाे मूल्य प्रतिताेला एक लाख ८४ हजार १०० रूपैँया कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजाेकै मूल्यमा स्थिर रहि आज चाँदीकाे मूल्य प्रतितोला रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ ।