Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #घरजग्गा_कारोबार
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतले बन्द गरि दियाे पाकिस्तानबाट आउने विमान मार्ग
भारतले बन्द गरि दियाे पाकिस्तानबाट आउने विमान मार्ग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १९, २०८२

काठमाडौं -  पाकिस्तानको सरकारी हवाई कम्पनी पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको आर्थिक अवस्था त्यति राम्रो छैन । दक्षिण एसियामा बढ्दो भूराजनीतिक तनाव, निजीकरणका असफल प्रयास र आर्थिक समस्याले यसको समस्या अझ बढाएको छ ।

भारतको कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध केही कडा कदम चालेको थियो । यसको प्रतिक्रियामा पाकिस्तानले पनि केही निर्णय लियो । यसमा भारतीय एयरलाइन्सका लागि आफ्नो हवाईमार्ग बन्द गर्ने निर्णय पनि थियो । 

यसको अर्थ भारतीय विमानले अब पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरेर अन्य देशमा उडान गर्न सक्ने छैनन् । यसको जवाफस्वरूप भारतले पनि पाकिस्तानबाट आउने विमानका लागि आफ्नो हवाई मार्ग बन्द गरिदिएको छ । भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान इन्टरनेसनल एयरलाइन्स ठूलो समस्यामा परेको छ । यसले पाकिस्तान इन्टरनेसनल एयरलाइन्सलाई गहिरो आर्थिक प्रभाव पार्ने बताइएको छ ।

Hardik health

पाकिस्तानी नागरिक उड्ड्यन अर्थशास्त्री तथा टेलविन्ड एभिएसन प्राइभेट लिमिटेडका प्रमुख मोहम्मद अफसर मलिकले भने, “भारतले लगाएको यो प्रतिबन्धपछि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले आफ्ना उडान चीनको बाटोबाट लैजानु पर्नेछ । यसले यात्रा समय धेरै बढाउनेछ र इस्लामाबाददेखि बैंककजस्ता हवाईमार्गमा गरिने उडान अब घाटाको व्यापार बन्नेछन् ।”

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकअनुसार, मलेसिया र दक्षिण कोरिया जाने उडानमा यसको असर अपेक्षाकृत कम हुने भए पनि आम्दानी र लजिस्टिक्समा यसले ठूलो असर पार्नेछ । हप्तामा केवल ६ देखि ८ यस्ता उडान मात्र सञ्चालन हुने गरेका छन् ।

पाकिस्तानबाट उड्ने विमानको मार्ग परिवर्तनले यात्रा समय बढ्ने र एयरलाइन्सको सञ्चालन लागत पनि बढ्नेछ । तर हवाईमार्गहरूमा प्रतिबन्ध गरिएको यो पहिलोपटक भने होइन ।
सन् २०१९ मा भारतले पाकिस्तानको बालाकोटमा हमला गरेपछि पाकिस्तानले पनि भारतीय एयरलाइन्सका लागि आफ्नो हवाईमार्ग बन्द गरिदिएको थियो ।

भारतका सेवानिवृत्त ग्रुप क्याप्टेन तथा सेन्टर फर एयर पावर स्टडिजका वरिष्ठ फेलो प्रोफेसर डा. दिनेशकुमार पाण्डेले भने, “पाकिस्तानले पछिल्लोपटक भारतीय एयरलाइन्सका लागि आफ्नो हवाईमार्ग बन्द गर्दा उसले ४५ देखि ५० करोड डलरको घाटा व्यहोरेको थियो ।” 

अन्तर्राष्ट्रिय नियमअनुसार कुनै विमान अर्को देशको हवाई क्षेत्र प्रयोग गर्दा त्यो देशलाई ओभरफ्लाइट रकम तिर्नुपर्छ । विमानलाई पाकिस्तानी हवाईमार्ग बन्द भएपछि भारतीय उडानबाट आउने कर पनि बन्द हुने हुँदा पाकिस्तानलाई घाटा हुने गरेको छ ।”
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनिल अम्बानीको सम्पत्ति जफत
अनिल अम्बानीको सम्पत्ति जफत बुधबार, कात्तिक १९, २०८२
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने बुधबार, कात्तिक १९, २०८२
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP