काठमाडौं - टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने कालिकोट घर भएकी २६ वर्षीया ललिजन सञ्ज्यालको धनमाल चोरी भएकाे प्रहरीले जनाएकाे छ ।
उनकाे कोठाबाट नगद, सुनको झुम्का र मोबाइल समेत गरी करिब एक लाख २० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको हरीले जनाएकाे हाे ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।