Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • हाम्रो म्युजिकको प्रस्तुति ‘हेरी रहूँ’ चर्चामा
हाम्रो म्युजिकको प्रस्तुति ‘हेरी रहूँ’ चर्चामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २२, २०८१

काठमाडौं – हाम्रो म्युजिकको प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो ‘हेरी रहूँ’ हाल चर्चामा आएकाे छ। गायक तथा संगीतकार उत्सव सुव्बा लामाको सुमधुर आवाजमा तयार पारिएको यो गीतमा शब्द, संगीत तथा गायन सबै उनले नै गरेका छन्।

गीतलाई आकर्षक एरेन्जमेन्टमा राजु खड्काले सजाएका छन् भने भिडियोको निर्देशन, सम्पादन र छायांकन जन रायले गरेका छन्। भिडियोमा कलाकार जीवन सुनुवार र शितल तामाङको अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियोको पोस्ट-प्रोडक्सन कार्य डिजिटल काठमाडौं स्टुडियोमा सम्पन्न गरेकाे हाे । गीतले प्रेम, विछोड तथा मनका भावनाहरुलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ, जसले दर्शक तथा श्रोताको मन जितेकाे छ।

हाम्रो म्युजिकमार्फत सार्वजनिक गरिएको ‘हेरी रहूँ’ म्युजिक भिडियो अहिले डिका इन्टरटेन्मेन्ट युट्युबमा उपलब्ध छ। संगीतप्रेमीहरूका लागि  याे  प्रेमिलाे गीत सुनेर आनन्द लिन सक्नेछन्।


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:१५
#जीवन_सुनुवार
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस
‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रिन्सेस बिहीबार, साउन १५, २०८२
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन
‘जब फूलले आकार लिन्छ...’ प्रदर्शन बिहीबार, साउन १५, २०८२
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न बुधबार, साउन १४, २०८२
तीज  गीत ‘छड्के तिलहरी’ सार्वजनिक
तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक मंगलबार, साउन १३, २०८२
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक
तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक सोमबार, साउन १२, २०८२
चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक 
चलचित्र ‘चिट्ठी’को पोस्टर सार्वजनिक  आइतबार, साउन ११, २०८२
‘मसुरीको दाना’ सार्वजनिक
‘मसुरीको दाना’ सार्वजनिक आइतबार, साउन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP