Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • माग र आवश्यकताअनुसार राष्ट्रिय सहकारी नियमन हुनुपर्नेः सहकारी मन्त्री अधिकारी
माग र आवश्यकताअनुसार राष्ट्रिय सहकारी नियमन हुनुपर्नेः सहकारी मन्त्री अधिकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १४, २०८१

काठमाडौं—  राष्ट्रिय सहकारी नियमन प्राविधिकरणले सोमबार आफ्नो कार्यलयको समुद्घाटन गरेको छ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्ड कार्यालय भवनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा राष्ट्रिय सहकारी नियमन प्राविधिकरणको  आफ्नो कार्यलयको समुद्घाटन गरेको हो । 

मन्त्री अधिकारीले कार्यक्रममा बोल्दै भने,‘कतिपय समस्या बुझाइको कमिले सहकारीमा उत्पन्न भएको हो’ । पहिले हल्लै हल्लामा अघि बढेको र अहिले माग र आवश्यकताअनुसार अघि बढ्नु पर्ने उनको भनाई छ  । त्यसैगरी उनले कर्मचारी नियुक्तिमा पुराना र नयाँ दुवैलाई महत्व दिने बताएका छन् । उनकाअनुसार नयाँ कर्मचारीमा ऊर्जा र पुराना कर्मचारीमा अनुभव हुने भएकाले दुवै महत्वपूर्ण हुनेछ । प्राविधिकरणले सुचना केन्द्र खोल्ने, कोषको स्थापना गर्ने, सबैलाई न्यायीकरण गर्ने, सहकारी ठगको अन्त्य गर्ने, ऐनको मुख्य कारोबार ३० प्रतिशतको छ त्यसलाई ५० प्रतिशत बनाउने, समस्या ग्रस्त क्षेत्रमा परेका सहकारीहरुलाई समाधानतर्फ लैजाने र यसको लागि आजै कार्य समिति बनाएर कार्यभार समाल्ने  मन्त्री अधिकारीले बताए ।

उनले भने, “ऐनमा दुई कार्यकाल रहने व्यवस्था भएकाले काम गर्दै जानु सरकारले अधिकार प्रदान गर्ने छ । त्यसैले राष्ट्रको निम्ति र जनताको निम्ति सरकारले ल्याएको नीति कँहा र कसरी कार्यान्यन गर्ने भन्ने कुरा थाहा पाउनु आवश्यक छ । नेपाली जनतामा भएको ऊर्जा यो सरकारले बुझेको छ । त्यसैले नमिलेका ऐन, कानुन र नियमको संसोधन गरी दुई वर्षभित्र कार्यान्यन गर्ने छ । त्यसका लागि सबै कार्य सहज रुपमा गर्ने उद्देश्य अध्यायदेश मार्पmत ल्याएका छौं ।”

Hardik health

त्यसैगरी भूमि व्यवस्थापन तथा गरिबी निवारण समितिका अध्ययक्ष अर्जुनप्रसाद पोख्रेलले भने,‘ अध्यायदेशमार्पmत राखेका उद्देश्य पुरा गर्ने प्राविधिकरण पूर्ण भएको छ ।’ त्यसैले अर्थमा देखिएको समस्याबाट डराउने होइन, सहज बनाउदै जाने उनी बताउँछन । उनले भने,“सहकारीको विकल्प छैन, त्यसकारण यो क्षेत्रमा देखिएको समस्या समाधान गर्ने हो, यो क्षेत्र चाहिँदैन भन्ने होइन । त्यसैले मुलुकभरी छरिएर रहेको जनताको पूँजी संकलन गरी देश विकास गर्ने र जनतालाई आफ्नो पूँजी सुरक्षित छ भन्ने विश्वास दिलाउने छौँ । त्यसका लागि आवश्यकता अनुसार सहकारी संथाहरुलाई नजिकबाट नियाली कार्य गर्ने छौँ ।  साथै भूमि र गरिबी निवारण सम्बन्धीका बारेमा छिट्टै ऐन ल्याउने छौँ ।”  

सहकारी मन्त्रालयका उपसचिव टोलराज उपाध्यायका अनुसार यो संस्था सहकारीमा उत्पन्न भएको समस्या समाधान गर्ने उद्देश्यले खोलिएको बताए । उनले भने,“देश भरी रहेका सहकारी संस्थामध्ये समस्या देखिएका संस्थाहरुको समाधान गरी आर्थिक समृद्धि हुने अपेक्षा राखेका छौँ । त्यसैगरी सहकारी बचत तथा ऋण निवारणका अध्यक्ष चन्द्रप्रकाश ढकालले बचत ऋण तथा सहकारी स्वदेशी तथा विदेशीको साझेदारीमा प्राविधिकरणले गर्ने बताए । उनले भने,“साझेदारीमा कार्य गर्नका लागि प्राविधिकरणमा लेखिएका ऐनको कार्यन्वयनमा सरकार नहिचकिचाउनु पर्ने छ ।” 

त्यसैगरी राष्ट्रिय सहकारी विकास लिमिटेडकी महासचिव ओम देवी मल्लले २०७४को ऐन कार्यान्यन नभएपछि नयाँ ऐन पारित गरी प्राविधिकरणको स्थापना गरेको बताएकी छिन् । उनी भनिन्,“डिभिजन कार्यालय खारेजी भएकाले समस्या आएको हो । यसरी समस्या आउन नदिन अहिले बनेकोे ऐन संघदेखि स्थानीय तहसम्म कार्यान्यन हुनुपर्छ ।”                                                                                                                                                                                     
 


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु मंगलबार, मंसिर २३, २०८२
चम्पादेवी रिसोर्टमा सिद्धार्थ  बैंकका ग्राहकहरुलाई  विशेष छुट
चम्पादेवी रिसोर्टमा सिद्धार्थ  बैंकका ग्राहकहरुलाई विशेष छुट मंगलबार, मंसिर २३, २०८२
इलाममा सन नेपाल लाइफको हरित  अभियान
इलाममा सन नेपाल लाइफको हरित अभियान मंगलबार, मंसिर २३, २०८२
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता मंगलबार, मंसिर २३, २०८२
महालक्ष्मी विकास बैंक अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
महालक्ष्मी विकास बैंक अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, मंसिर २२, २०८२
सानिमा बैंक लिमिटेडकाे २१औं वर्ष पूरा
सानिमा बैंक लिमिटेडकाे २१औं वर्ष पूरा आइतबार, मंसिर २१, २०८२
नेपाल इन्स्योरेन्सकाे फुटसल प्रतियोगिता सम्पन्न 
नेपाल इन्स्योरेन्सकाे फुटसल प्रतियोगिता सम्पन्न  आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP