Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली राजदूतावास इजरायलमा नेपाल संवत् समावेश
नेपाली राजदूतावास इजरायलमा नेपाल संवत् समावेश
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ३, २०८१

इजरायल- इजरायलस्थित नेपाली राजदूतावासले सेवा सुचारु गर्नु पूर्व अनिवार्य रूपमा राष्ट्रिय गानको धुन बजाएर कार्य सम्पादन आरम्भ गर्ने परम्पराको थालनी गरिएको छ। नेपाली राजदूतावास, तेल अविवका कार्यवाहक राजदूत  कुमार बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा बसेको दूतावासको मिति २०८१ असोज २१ गतेको बैठकले पारित गरे बमोजिम नेपाली राजदूतावास, तेल अविवले मिति २०८१ मङ्सिर ०२ गते आइतबारबाट दूतावासको कार्यालय समय ठिक ०९ बजे राष्ट्रिय झन्डाको साथमा “नेपालको राष्ट्रिय गान” बजाई कार्यालयको कामको शुभारम्भ गरेकाे हाे ।

विदेशस्थित नेपाली नियोगहरू अन्तर्गत यस राजदूतावास, तेल अविवद्वारा नेपाली टोपी लगाएर दूतावासका कर्मचारीहरूको उपस्थितिमा राष्ट्रिय गान बजाइएको थियो । पहिलो पटक कार्यालयको काम नेपालको राष्ट्रिय गान बजाएर सुरुवात गर्ने प्रचलन सर्वप्रथम यस राजदूतावासमा लागू गरेको हो ।

इजरायलका लागि कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले यस्तो अभ्यासले कूटनीतिक नियोगका कर्मचारीहरूमा राष्ट्र प्रेमको भावना अभिवृद्धि गराउनुका साथै अनुशासन र सेवा भावको सकारात्मक सन्देश प्रवाह हुने बताए  । यसका साथै नेपाली दूतावास परिसरमा निरीक्षण गर्न या विविध कार्यक्रमको सिलसिलामा आइपुगेका अन्य देशका विदेशी प्रतिनिधिहरूलाई समेत नेपाल र नेपालीप्रति सम्मान वृद्धि हुने उनको विचार छ ।

Hardik health

यस राष्ट्रिय गानको सुरुवातसँगै नेपालको आफ्नै प्राचीन संवत् “नेपाल संवत्-११४५” लाई दूतावासको सरकारी कामकाजका चिठ्ठी पत्रहरूमा प्रयोग गर्ने गरी नेपाल सरकारबाट भएको निर्णय बमोजिम यस राजदूतावासले मिति २०८१ मङ्सिर ०२ गते आइतबारबाट सरकारी पत्राचार गर्दा अनिवार्य रूपमा नेपाल संवत् उल्लेख गर्ने कार्यको सुरुवात गरेको छ ।

विक्रम संवत् उल्लेख हुने आफ्ना सरकारी डकुमेन्ट, विज्ञप्ति लगायत पत्राचारका लागि प्रयोग हुने लेटर हेडसहितका सम्पूर्ण कागजातमा नेपाल संवत् समेत समावेश गर्ने निर्णय नेपाली दूतावास इजरायलले गरेको हो । नेपाली दूतावास इजरायलका कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठका अनुसार सङ्घीय मन्त्री परिषद्ले अघिल्लो वर्षदेखि नै सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको भएता पनि व्यवहारिकता या विविध कारणले सम्पूर्ण कूटनीतिक नियोग तथा निकायहरूमा यसको अभ्यास भइसकेको थिएन ।

विगत लामो समयदेखि नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । नेपाली दूतावास इजरायलको यस निर्णयबाट अन्य देशका कूटनीतिक नियोगहरूमा पनि यस अभ्यासको सकारात्मक सन्देश जाने उनले बताए । 


प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP