Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  •  सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव  सम्पन्न
 सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव  सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १३, २०८१
Hardik health

काठमाडौं -  आज सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरि वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरेको थियो । यस प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरता सम्बन्धि विभिन्न व्यानरहरुद्वारा आम जनताहरुमा जनचेतना समेत पुर्‍याएको थियो ।

प्रभातफेरी कार्यक्रम पश्चात बैंकका संचालक समितिका अध्यक्ष  उज्जवल सत्यालज्यूले बैंकको २०औं वार्षिकोत्सव सम्बन्धि आफ्नो छोटो मन्तव्य राख्नु भएको थियो । साथै, वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाडौं, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरुले रक्तदान समेत गरेको थियो ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ साधारण सभा सम्पन्न 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ साधारण सभा सम्पन्न  मंगलबार, पुस २९, २०८२
टिक्मोमार्फत ''आइएमई गराैँ, उपहार जितौँ''  योजना सार्वजनिक
टिक्मोमार्फत ''आइएमई गराैँ, उपहार जितौँ''  योजना सार्वजनिक मंगलबार, पुस २९, २०८२
सानिमा बैंक र नेपाल क्लियरिङबीच नेटवर्कका लागि सम्झौता
सानिमा बैंक र नेपाल क्लियरिङबीच नेटवर्कका लागि सम्झौता सोमबार, पुस २८, २०८२
नेपाल-इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न
नेपाल-इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न सोमबार, पुस २८, २०८२
डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न
डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न सोमबार, पुस २८, २०८२
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’ 
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’  आइतबार, पुस २७, २०८२
स्वावलम्बन लघुवित्तको २४ औँ  वार्षिक साधारण सभा सम्पन्‍न
स्वावलम्बन लघुवित्तको २४ औँ वार्षिक साधारण सभा सम्पन्‍न शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP