Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा
विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १३, २०८१

काठमाडौँ-विश्वभरका सङ्गीत र ‘पर्फर्मिङ आर्टस्’ का विद्यालयको नेटवर्क क्याम्प (ग्लोमस) को सातौँ संस्करण नेपालमा भइरहेको छ । नेपाल म्युजिक सेन्टर ट्रष्टको आयोजनामा अक्टोबर २० देखि ग्लोमस सुरु भएको हो ।

विश्वका २१ देशका ३१ विश्वविद्यालयका करिब एक सय ५५ सङ्गीतका विद्यार्थीको ग्लोमसमा सहभागिता रहेको छ । सङ्गीतका विद्यार्थीले २० अक्टोबरदेखि नै गोकर्ण रिसोर्टमा प्रशिक्षण अभ्यास गरिरहेको आज आयोजित अभ्यास प्रदर्शनका क्रममा जानकारी गराइएको हो । 

कार्यक्रमको सुरुआत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले यस्ता कार्यक्रमले सङ्गीतका माध्यमबाट संस्कृतिको आदानप्रदान हुने बताए । यस्ता कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने उनको भनाइ थियो । 

Hardik health

ट्रष्टका अध्यक्ष सन्तोष शर्माले नेपालमा औपचारिकरूपमा सङ्गीतको शिक्षा दिन संस्थाले योगदान गरेको बताए । स्थानीय कलाकारको प्रवर्द्धनसमेत गर्ने उद्देश्यले स्थापना भएको संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो । क्याम्पमा ६० जना सङ्गीतका विद्यार्थीको पनि सहभागिता रहेको छ ।

सङ्गीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीले यो क्याम्प पहिलोपटक सन् २००७ मा मोजाम्बिकमा भएको जानकारी दिए । यसैगरी क्रमशः घाना, ताञ्जानिया, मलेसिया, ब्राजिल, डेनमार्कमा सम्पन्न भइसकेको छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै मंगलबार, फागुन १९, २०८२
‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा
‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा मंगलबार, फागुन १९, २०८२
सर्ट फिल्म ‘टाँक’ युट्युबमा रिलिज 
सर्ट फिल्म ‘टाँक’ युट्युबमा रिलिज  आइतबार, फागुन १७, २०८२
ईश्वर श्रेष्ठको “बालाजुमा बाइसधारा” सार्वजनिक
ईश्वर श्रेष्ठको “बालाजुमा बाइसधारा” सार्वजनिक बुधबार, फागुन १३, २०८२
तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय
तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय बुधबार, फागुन १३, २०८२
वरिष्ठ लोक गायक निर्मोहीको निधन
वरिष्ठ लोक गायक निर्मोहीको निधन बुधबार, फागुन १३, २०८२
प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ?
प्रदर्शनरत नेपाली चलचित्रको कमाइ कति ? बुधबार, फागुन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP