काठमाडाैं  - बैकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । 
बैकिङ कसुरमा फरार रहेका सप्तरी जिल्लाकाे पिपरा प्र.ध.वडा नं.०१  घर भई हाल लक्ष्मिपुर पतारी गा.पा.वडा नं.०१ बस्ने वर्ष ३७ को महेश चन्द्र यादवलाई  काठमाडाैंकाे गोंगबु म्याग्दिचोकबाट प्रहरीले पक्राउ गरेकाे हाे । 
 उनीविरुद्ध  बैकिङ कसुरमा फरार रहेकाे अनिल कुमार यादवले जाहेरी दिएका थिए ।
आवश्यक अनुसन्धान तथा कारवाहिको लागि जिल्ला प्रहरी कार्यालयले  सप्तरी जिल्लाकाे  कार्यालयमा पठाएकाे जनाएकाे छ ।