Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सचिवसहित आधा दर्जन सदस्यमा वैदेशिक रोजगार व्यवसायी निर्वाचित
उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अधिवेशन सचिवसहित आधा दर्जन सदस्यमा वैदेशिक रोजगार व्यवसायी निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ३०, २०८१

काठमाडौं– नेकपा एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनमार्फत वैदेशिक रोजगार क्षेत्रमा नेतृत्व गरिरहेका व्यवसायीहरु विभिन्न पदमा निर्वाचित भएर बलियो उपस्थिति जनाएका छन् ।


जिल्ला कमिटीको सचिव पदका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ र वर्तमान अध्यक्ष राजेन्द्र भण्डारीबीच नै प्रतिस्पर्धा भएको थियो । जसमा भण्डारी विजयी भए । उनले पदाधिकारीतर्फकै अत्यधिक १२४ मत ल्याउन सफल भए । भण्डारीका प्रतिस्पर्धी रहेका गुरुङले ५० मत प्राप्त गरे । सर्वसम्मत चयनका लागि प्रयास भए पनि सहमति जुट्न नसकेपछि एकै क्षेत्रका दुई व्यवसायीबीच सचिव पदमा प्रतिस्पर्धा भएको बताइएको छ ।

यसैगरी संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री, द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ,  कोषाध्य सरिता घले जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । वैदेशिक रोजगार व्यवसायी मिलन कट्टेल, भिष्मराज शर्मा शिवाकोटी र लोकमणि मियाङ्बो लिम्बू पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । संघका पूर्वमहासचिवसमेत भइसकेका नरेश गेलाल खुला प्रतिस्पर्धामार्फत सदस्यमा विजयी भएका छन् ।

Hardik health

विभिन्न इलाका कमिटी मिलेर बन्ने विशेष जिल्ला कमिटीको अध्यक्ष भने गोलाप्रथाबाट छानिएको छ । अध्यक्षका प्रतिस्पर्धी गोविन्दप्रसाद घिमिरे र यमप्रसाद तिवारीले समान (८९/८९) मत पाएका थिए । गोलाप्रथाबाट घिमिरे अध्यक्षमा निर्वाचित भए । त्यस्तै उपाध्यक्षमा माधव भट्टराई, उपसचिवमा जीवन थापा मगर र महिला उपसचिवमा मनिषा सुब्बा निर्वाचित भएका छन् ।


प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP