Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सपनाले ल्याइन् नयाँ गीत ‘मिठा-मिठा बोली…’
सपनाले ल्याइन् नयाँ गीत ‘मिठा-मिठा बोली…’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १३, २०८१

काठमाडौं - काठमाडौं मा सपना आर बम्जनले आफ्नो नयाँ गीत ‘ मिठा-मिठा बोली…. ‘ बजारमा ल्याएकी छिन् । विगत केही समय अस्ट्रलिया बस्दै आएकी बम्जनले माया प्रेमकाे परिवेशमा सकारात्मक पक्षलाई समेटेर बनेकाे उक्त भिडियो शुक्रबार टेक तामाङ अफिसियलबाट सार्वजनिक गरेकी हुन् ।

bides-1716704871.jpg
वरिष्ठ गीतकार एवम एआइजी टेक तामाङको शब्द रहेको उक्त गीतमा शान्तिराम राईले संगीत भरेका छन्  । यस गीतमा अनु चौधरीले महिलाको र दिपक लिम्बुले पुरुषको स्वर दिएका छन् ।

mitha-mitha-boli-1716704872.jpg

Hardik health

म्युजिक अरेञ्जर महाराज थापाको रहेको  छ भने उक्त ।श्रव्यदृश्यलाई प्रदिप हमालले निर्देशन गरेका हुन् । 

mitha-mitha-1716704873.jpg
सार्वजनिक म्युजिक भिडियोमा मोडेलका रुपमा बम्जनलाई नै देख्न सकिन्छ भने उनलाई सनम कठायतले साथ दिएका छन् । बम्जनले २०७५ सालमा ‘अंगालोमा बेरिरहुँ’ बोलको म्युजिक भिडियोबाट संगितक्षेत्रमा सुरुवात गरेकी उनले यसपटक भने आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । उनको ती भिडियोहरु बजारमा छिट्टै पस्किने तयारीमा रहेको उनले बताइन् ।

sapana-r-bomjan-1716705162.jpg

यस गीतमा प्रेम-प्रमिकाले चाेखाे माया गरेकाे र एकअर्कालाई समर्पित  र विद्यमान समाजमा असल छाप पार्ने चरितार्थ हुने दृश्य दाेखाइएकाे छ । एउटा प्रेमीले प्रमिकालाई छोडेर एक परिवारको सपना पूरा गर्न लागेको समय र सँगै प्रेम बाँडेको उक्त भिडियोमा देख्न सकिन्छ ।

hands-1716704870.jpg
एक प्रेमिकाले कल्पना गरेका सबै मायाका कुराहरु यस भिडियाेमा देखाईएको छ । एक असल पुरुषकाे प्रेममा एक प्रेमिकाले कतिसमयसम्म पनि धैर्यधारण गर्न सक्छिन् भन्ने जड यस गीतले बाेकेकाे देखिन्छ । समग्रमा यस गीतले नारीलाई बलियाे पात्रका रुपमा प्रस्तुत गरेकाे देखिन्छ । 

mitha1g-1716704871.jpg
 


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:१२
#सपना आर बम्जन #टेक तामाङ
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP