Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
शुभप्रवा को-अपरेटिभको १४औं वार्षिक साधारणसभा सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ७, २०८०

काठमाडौं- शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्‍न भएकाे छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यता शनिबार आयोजित साधारणसभा संस्थाका अध्यक्ष विदुर बस्नेतको सभापतित्वमा सम्पन्न भएकाे हाे । 

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी निर्देशक फडिन्द्रकुमार खड्काले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक सुन्दर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कार्यकारी निर्देशक खड्काले सदस्यहरुको साथ, सहयोग र विश्वासले संस्थाको वित्तीय सूचकांकहरु थप मजबुद बन्दै गएको बताए । संस्थाको वित्तीय कारोबारलाई गुणात्मक विकास गरी आन्तरिक व्यवस्थापनलाई मजबुद बनाउँदै लगिएको उनले बताए । खड्काका अनुसार आर्थिक वर्ष २०७९/८०मा संस्थाको सेयर पुँजी आठ करोड ९३ लाख ५४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्ष संस्थाको सेयर पुँजी आठ करोड ८७ लाख रुपैयाँ थियो ।

Hardik health

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा संस्थाले ४८ करोड ८९ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन तथा ५४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेकाे उनले जानकारी दिए । उक्त आवमा संस्थाको कूल आम्दानी ११ करोड ३१ लाख र खर्च १० करोड २९ लाख रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले यस आवमा एक करोड ६६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा अघिल्लो वर्षको तुलनामा ५४.७४ प्रतिशतले बढी हो । संस्थाको कूल सम्पत्ति तथा दायित्व ७४ करोड २५ लाख ९४ हजार रुपैयाँ रहेको छ। संस्थाको दुवै प्रतिवेदन साधारणसभाबाट पारित गरिएको छ ।

चावहिलमा प्रधान कार्यालय रहेकाे यस संस्थाको न्युरोडमा सदस्य सेवा केन्द्र रहेको छ ।


प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:२५
#शुभप्रवा_सेभिङ
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सव सम्पन्न 
महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सव सम्पन्न  शुक्रबार, जेठ ८, २०८३
 मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित
 मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित शुक्रबार, जेठ ८, २०८३
नेपल टेलिकमकाे प्रवक्तामा   लामिछाने
नेपल टेलिकमकाे प्रवक्तामा लामिछाने बिहीबार, जेठ ७, २०८३
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण बुधबार, जेठ ६, २०८३
सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न
सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न बुधबार, जेठ ६, २०८३
एजेन्सी भी-चित्रले जित्याे 'पीआर एजेन्सी अफ द इयर' अवार्ड
एजेन्सी भी-चित्रले जित्याे 'पीआर एजेन्सी अफ द इयर' अवार्ड मंगलबार, जेठ ५, २०८३
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP