Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • अल्झिएको हुन्छु म .......
अल्झिएको हुन्छु म .......
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २४, २०८०

काठमाडौं- गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको 'अल्झिएको हुन्छु म बोल' को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनुकाे  रोमाण्टिक भर्सनमा सार्वजनिक भएको हाे ।

यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।  कैलाश र क्रिष्टिनाले यसै भिडियोमार्फत मोडलिङमाडेब्यु  गरेका हुन्। उनीहरुबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन्।  भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन्।  भिम न्यौपानेको निर्देशनमासाे भिडियो तयार पारिएको छ ।   

Hardik health

 न्यौपाने निर्देशित यो पहिलो  म्युजिक भिडियो हो। व्यवसायी, फिल्म निर्माता एवम कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई बिजी इन्टरटेन्मेण्टु नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको  हो।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
राष्ट्रियसभाका सांसदहरुकाे ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’
राष्ट्रियसभाका सांसदहरुकाे ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ बुधबार, पुस १६, २०८२
संस्कृत शब्दहरुको र्‍याप  “विश्वामित्र” सार्वजनिक 
संस्कृत शब्दहरुको र्‍याप “विश्वामित्र” सार्वजनिक  बुधबार, पुस १६, २०८२
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक बुधबार, पुस १६, २०८२
राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक
राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ को टिजर सार्वजानिक मंगलबार, पुस १५, २०८२
बेस्ट एसियन फिल्म अवार्ड शून्यदेखि सगरमाथालाई
बेस्ट एसियन फिल्म अवार्ड शून्यदेखि सगरमाथालाई मंगलबार, पुस १५, २०८२
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’ आइतबार, पुस १३, २०८२
धिरेन र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान  
धिरेन र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान   आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP