Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
आइतबार, असोज ७, २०८०
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिता_टेलिसिरियल
  • #नेपाली_सेना
  • #सांकेतिक_भाषा_दिवस
  • #केएफसी रेष्टुरेन्ट
  • #ओनसरी घर्ती
  • #तीज
  • #सुन तस्करी
  • #संविधान दिवस
  • #विश्वम्भरप्रसाद श्रेष्ठ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • गाईजात्रा महोत्सव प्रज्ञा भवनमा
गाईजात्रा महोत्सव प्रज्ञा भवनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १३, २०८०
RBB RBB

काठमाडौं - यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिएका हुन्  ।

गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकारले दर्शकलाई हसाउने छन् । 

जेसीस, लायन्सलगायत संस्थासँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि गाईजात्रा आयोजना गर्दैछ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने भएको छ । कोरोना महामारीका समयमा दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्रालिले यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ ।


प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:५१
Adv Space Adv Space
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
''खाली हात आयौ हामी”गीत  सार्वजनिक
''खाली हात आयौ हामी”गीत सार्वजनिक आइतबार, असोज ७, २०८०
कस्तुप पन्तको ‘कसो गरम म’ सार्वजनिक
कस्तुप पन्तको ‘कसो गरम म’ सार्वजनिक शनिबार, असोज ६, २०८०
सिता टेलिसिरियलको ट्रेलर सार्वजनिक
सिता टेलिसिरियलको ट्रेलर सार्वजनिक बुधबार, असोज ३, २०८०
नेपाली सेनाको योगदान झल्काउने गीति म्युजिक भिडियो सार्वजनिक
नेपाली सेनाको योगदान झल्काउने गीति म्युजिक भिडियो सार्वजनिक मंगलबार, असोज २, २०८०
‘मायावी’मा  प्रशान्त ताम्राकार अनुबन्धित
‘मायावी’मा प्रशान्त ताम्राकार अनुबन्धित मंगलबार, असोज २, २०८०
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न आइतबार, भदौ ३१, २०८०
फिल्म ‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित
फिल्म ‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित आइतबार, भदौ ३१, २०८०
लोकप्रिय
  • Week
  • Month
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न
‘नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०८०’ सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
तादी गाउँपालिकाको आयोजनामा ४१ औँ शिक्षा दिवश २०८० सम्पन्न
तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा
तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा
मान्छे हराउँदै गरेको देश
मान्छे हराउँदै गरेको देश
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
फेरि ब्युँतियो ताम्सालिङको माग
फेरि ब्युँतियो ताम्सालिङको माग
अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
चाबहिलमा कांग्रेस सिन्धुपाल्चोकको सम्पर्क कार्यालय
'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
'एनआरएनए मध्यपूर्वमा उन्यु फुलाउने बेला हो'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - सम्झना राई
- आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
- राजेन्द्र राना
- सुरज शाक्य
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2023 Prabhab Online. All Rights Reserved.