Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्व यातायात व्यवस्थापन सञ्चालनमा
पूर्व यातायात व्यवस्थापन सञ्चालनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०

काठमाडौंं -  पूर्वी क्षेत्रको यातायात व्यवस्थापनका लागि पूर्व यातायात व्यवस्थापन प्रा.लि. शुरु भएको छ । नारायणी नदी पूर्वका क्षेत्रका यातायातहरुको व्यवस्थापन कमजोर भएको भन्दै आजबाट पूर्व यातायात व्यवस्थापन प्रा.लि. काठमाडौंको नयाँ बसपार्कमा कार्यलय स्थाना गरी शुरु गरिएको हो ।

नारायणी पूर्वको बसको व्यवस्थापनको लागि भन्दै पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेको प्रा.लि.का अध्यक्ष रजन रोक्काले बताए । उनले अब छरिएर रहेका पूर्वका यातायातको व्यवस्थापनमा विशेष जोड दिने बताए । उनले काठमाडौं महानगरको योजना र सरकारको नियमको पालना गर्न पनि प्रा.लि. आधिकारि रुपमा दर्ता गराइ यातायात व्यवस्थापन गर्न लागेको बताए । 

उनले भन्नुभयो, ‘नारायणी पूर्वको बसको व्यवस्थापनको लागि हामीले पूर्व यातायात व्यवस्थापन प्रा.लि.आजबाट दर्ता गरेका हौँ । अब छरिएर रहेका र महानगर, नेपाल सरकारले तय गरेका कार्यक्रमलाई क्रमिक रुपमा क्रमिक रुपमा अघि बढाएर कार्यक्रम सम्पन्न गर्ने यसको मुख्य उद्देश्य हो । नारायणी पूर्वका व्यवसायीहरुलाई एक बनाएर सबै बाँच्ने किसिमको नीति अवलम्वन गरेका छौँ । पहिलो चरणमा काँकडभित्ता, धरान लगायतको रुट मिलाएर अघि बढेका छौँ र दोस्रो चरणमा कोशी वारीका मधेस प्रदेशका यातायातलाई व्यवस्थापन गरेर अघि बढ्नेछौँ ।’

Ncell
Hardik health

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रा.लि.ले पूर्वाञ्चल क्षेत्रमा अव्यवस्थित यातायातलाई व्यवस्थित बनाउने बताए । उनले पूर्वाञ्चल क्षेत्रमा रहेका छरिएरका यातायातलाई व्यवस्थापन गर्न नारायणी पूर्व र नारायणी पश्चिमलाई छुट्याएर यातायात व्यवस्थापन गर्ने नीति लिएको बताए । 

उनले भने, ‘यसले पूर्वाञ्चल क्षेत्रमा रहेका छरिएरका यातायातलाई व्यवस्थापन गर्न नारायणी पूर्व र नारायणी पश्चिमलाई छुट्याएर हामीले दुई क्षेत्रमा विभाजन गरी यातायात व्यवस्थापन गर्ने नीति लिएका हौँ । पूर्वाञ्चलमा अव्यवस्थित थियो यातायातहरु त्यसलाई व्यवस्थित बनाउन हामीले यो प्रा.लि गठन गरेका हौँ । चाडवाडलाई लक्षित गरेर पनि यातायात व्यवस्थित बनाउने प्रयास हो ।’ उनले पूर्व यातायात व्यवस्थापन प्रा.लि.ले अब चाडवाडलाई लक्षित राखेर पनि यातायात व्यवस्थापन गर्ने काममा लाग्ने बताए । 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP