Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक
सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०

काठमाडौं - यही साउन ३० गते भारतले स्वतन्त्रता दिवस मनाइरहँदा आयोजित एक कार्यक्रममा सुलभ शौचालयका अभियान्ता डा. विन्देश्वर पाठक हृदयघात भइ निधन भएको थियो । स्वतन्त्रता दिवसको दिन राष्ट्रिय झण्डा फहराएसँगै अचानक हृदयघात भइ लडेका उनलाई उपचारका क्रममा अस्पतालले दिउँसो १ बजेर ४२ मिनेट जाँदा मृत घोषित गरेको थियो । स्व.पाठकको ८० वर्षको उमेरमा निधन भएको हो । उनलाई भारत सरकारले पद्यभूषणबाट समेत सम्मान गरेको थियो ।

उनै सामाजिक अभियान्ता स्व. पाठकसँग केही समय पहिला नेपाल आएको बेलामा गरेको कुराकानीका आधारमा याे समाचार लेखिएकाे छ ।  भारतीय अभिनेता अक्षयकुमारले अभिनय गरेको शौचालय सम्बन्धी हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ बारे हामी धेरै जानकार छौँ । यसको कथावस्तु र दिन खोजेको सन्देश विश्वव्यापी रुपमा रुचाइएको छ । यो चलचित्र केही एक व्यक्तिको वास्तविक जीवनको नाट्य रुपान्तरण हो भन्ने धेरै कम व्यक्तिलाई मात्रै थाहा छ ।

फिल्ममा देखाइएको पत्रको प्रेरणा अर्थात असली पात्र स्व. डा.विन्देश्वर पाठक हुन् । जसलाई सुलभ शौचालयको अभियन्ताको रुपमा विश्वभर चिनिन्छ । यिनै अभियान्तासँग न्युज एजेन्सी नेपालले काठमाडौं आएको मौका छोपी अन्तरसंवाद गरेको थियो । सुलभ शौचालयको अहिले विश्वभर एक अभियान, एक आन्दोलनको रुपमा चलिरहेको छ ।

मानव मलमुत्रको वैज्ञानिक एवं सुलव विसर्जनको उपाय विश्वभर फैलिएको छ । बढ्दो शहरीकरणसँगै यसको उचित विसर्जन हुन नसकेको साथै गर्न पनि धेरै धनराशी खर्च गर्नु परिरहेको छ ।अहिले कम आय स्तर भएका घर परिवारले व्यवस्थित शौचालय बनाउन सकिरहेका छैनन्, जसले व्यवस्थापनमा चुनौति थपिरहेको छ ।

Ncell
Hardik health

सन् १९७० को दशकको प्रारम्भमा भारतीय समाजसेवी डा. विन्देश्वर पाठकले शुरु गर्नुभएको सुलभ शौचालयको अभियान सरसफाईमा एक आन्दोलन नै छेडेका थिए । कथित तल्लो जातको महिलाहरुले गाउँका उपल्लो जातका परिवारको मलमुत्र बोक्ने र विसर्जन गर्ने कामको बिरोधबाट शुरु भएको सामाजिक विद्रोह अहिले सुलभ शौचालयको विश्वव्यापी अभियानमा परिणत भएको छ ।

स्वच्छता र सरसफाईको शिक्षाको लागि वकालत गर्दै हिँडेका स्व. डा.विन्द्येश्वर पाठकसँग न्युज एजेन्सी नेपालले काठमाडौंमा केही समय अघि विशेष संवाद गरेको थियो । डा. पाठकले सुलभ शौचालयको अभियानालई नेपालका स्थानीय सरकारहरुले अवलम्वन गरे सरसफाईको कमीको कारणले रोगी बिरामी हुने दरमा कमी आउने बताउनुभएको थियो ।

शौचालयको निर्माण वातावरणमैत्री र किफायती भएकाले अहिलेको शौचालयले उत्पादन गरिरहेको मिथेन ग्याँसको उत्सर्जनमा समेत कमी आउने बताएका थिए। मानव फोहोर व्यवथापनमा सुरक्षित तथ वैज्ञानिक विधि सुलभ शौचालयले विकास गरेकाले सरकारले अभियान नै चलाएर लागू गर्न सकिनेउनको भनाइ थियो ।

स्राेत : न्युज एजेन्सी नेपाल

 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP