Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • विद्यार्थी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी,२० विधार्थी घाईते
विद्यार्थी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी,२० विधार्थी घाईते
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २६, २०८०

नवलपरासी  - नवलपरासीको प्रतापपुरमा विद्यार्थी र प्रहरीबीच झडप  हुँदा ७ जना प्रहरी २० विद्यार्थी घाईते भएका छन् । 
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बिहीबार विद्यार्थी  र प्रहरीबीच झडपप हुँदा ७ जना प्रहरी घाईते भएका हुन् ।

घाईते हुने हरुमा प्रहरी निरिक्षक श्याम प्रकाश यादव, प्रहरी सहायक निरिक्षक ओम प्रकाश यादव, प्रहरी वरिष्ठ हवल्दार नारायण रानाभाट, प्रहरी सहायक हवल्दारहरु प्रकाश सुनार, विशाल यादव र मान वहादुर यादव संगै प्रहरी जवान प्रेम भट्टराई घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार परिस्थिितिलाई नियन्त्रणमा लिनका लागि ५ राउण्ड अश्रु ग्याँस फायर गरिएको छ ।

त्रिभुवन मावि बेलाटारी र त्रिभुवन क्याम्पस बेलाटारी विचको आपसी विबाद चुलिँदै जाँदा झडपको स्थितिमा परिणत भएको हो । मा.वि को ११ र १२  कक्षा दिवासत्रमा संचालनका लागि विद्यालयलाई कक्षाकोठा अभाव भएको भन्दै क्याम्पस समक्ष कोठाको माग गरिएको थियो । क्याम्पसले कक्षा कोठा उपलब्ध गराउन नसक्ने अडान लिएपछि बुधबार क्याम्पसमा लगाईएको ताला गाउँपालिकाले फोडिदिएपछि विबाद उत्कर्षमा पुगेको हो ।

Ncell
Hardik health

ताला फोडिएको विषयलाई लिएर त्रिभुवन क्याम्पसका विद्यार्थीहरु विहिबार गाउँपालिकामा ताला लगाउन गएपछि प्रहरीसंग झडप भएको हो । प्रहरीले ७ जना घाईते भएको बताए पनि क्याम्पसका स्ववियु सभापती कामोद पासीले विद्यार्थीतर्फ २० जना घाईते भएको बताए  ।

देख्दा विद्यालय र क्याम्पसको विषय देखिए पनि पछिल्लो समय यसलाई जनता प्रगतिशिल पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री हृदयेश त्रिपाठी र गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सार्बजनिक फोरममा भाषण गर्दै प्रतिष्ठाको विषय बनाएका थिए ।

क्याम्पस प्रशासनलाई त्रिपाठी र विद्यालयलाई यादवले संरक्षण दिँदै एक अर्का विरुद्ध सार्बजनिक अभिब्यक्ति दिँदै आईरहेका छन् । केहिदिन अघि क्याम्पसकै सभाहलमा जनता प्रगतिशिल पार्टी नवलपरासी प्रतिनिधिसभा १ को बैठक राखी त्रिपाठीले गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले क्याम्पसले प्राप्त गर्न लागेको क्युएए खोस्नका लागि अनेक रणनिति बनाएको आरोप लगाएका थिए ।

त्यसकको केहिदिनमै विद्यालयले अभिभावकहरुको विशेष भेला गरी अभिब्यक्ति प्रति आपत्ति जनाएको थियो । विद्यालयले क्याम्पसकै सभाहलमा आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले कक्षा ११ र १२ संचालन गर्नका लागि जस्तोसुकै कठोर निर्णय गर्न तयार रहेको बताएका थिए ।


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP