Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • एक सय अठार किलो लागुऔषधसहित तीनजना पक्राउ
एक सय अठार किलो लागुऔषधसहित तीनजना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २७, २०७९
parsa 1
Hardik health
पर्सा- मकवानपुर र चितवन जिल्लामा उत्पादन भएका प्रतिबन्धित लागुऔषध गाँजा तथा चरेश पर्साको बाटो भई भारततर्फ तस्करी भइरहेको प्रहरीले जनाएको छ । छिमेकी दुवै जिल्लाको पहाडी भेगमा उत्पादन भएका लागुऔषध भारियाको सहयोगले जंगलको बाटो गरेर पर्सा जिल्लामा भित्र्याउने र खुल्ला सिमानाको फाइदा उठाउँदै रातीको समयमा कारोवारीहरु उक्त लागुऔषध भारततर्फ लैजाने गरेको पर्सा प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले दिएको जानकारी अनुसार मकवानपुर र चितवनमा उत्पादन भएका लागुऔषध पर्सा हुँदै भारततर्फ तस्करी भइरहेको छ । उहाँले पर्सा जिल्लाको विभिन्न स्थानबाट बरामद भएका लागुऔषध मकवानपुर र चितवनबाट भित्र्याएको अनुसन्धानबाट खुलेको बताए  । लागु औषधसहित पक्राउ परेकाहरुमध्ये अधिकांश मकवानपुर र चितवन जिल्लाकै रहेको सुचना अधिकारी गिरीले जानकारी दिए  । यसै क्रममा प्रहरीले आइतबार साँझ पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट १ सय १८ किलोग्राम चरेश र चार किलो ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । गाँउपालिकाको वडा नं. ५ देउरीया निवासी प्रदेश राउतको घरबाट उक्त परिमाणमा रहेको लागुऔषध बरामद भएपछि आवश्यक अनुसन्धानका लागि मकवानपूरको रक्सीराङ गाँउपालिका-८ निवासी रमेश मोक्तान, मनहरी गाँउपालिका ६ निवासी रोशन मोक्तान र घरधनी प्रदेशी राउतलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । उनले मकवानपुर र चितवन जिल्लामा उत्पादन भएका लागुऔषध पर्साको बाटोभाई भारत तर्फ लैजाने तयारी गरिरहेकै अवस्थामा मोक्तानद्वय र राउतलाई पक्राउ गरिएको बताए । प्रहरीले छापा मार्दा राउतको घरबाट लागुऔषध बनाउन प्रयोग हुने विभिन्न उपकरणसमेत बरामद भएको छ । पक्राउ परेका तीनैजना अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य
१३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य आइतबार, असार २४, २०८०
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा बिहीबार, जेठ ३२, २०८०
धारिलो हतियारले दम्पतीको हत्या
धारिलो हतियारले दम्पतीको हत्या मंगलबार, जेठ २३, २०८०
आसाममा १६ करोडको लागु औषध बरामद
आसाममा १६ करोडको लागु औषध बरामद आइतबार, जेठ २१, २०८०
अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड
अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड शुक्रबार, जेठ ५, २०८०
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ आइतबार, वैशाख १७, २०८०
राजविराज कारगारमा कैदीको मृत्यु
राजविराज कारगारमा कैदीको मृत्यु शुक्रबार, वैशाख ८, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP