
रारा – गत पुस १७ गतेबाट अवरुद्ध भएको कणाली राजमार्गअन्तर्गत नाग्म गमगडी सडक खण्डको बुलबुले झाडनाउला खण्डमा जमेको हिउँ पन्छाउँदै सडक डिभिजन कार्यालय जुम्लाको स्काभेटर । मुगु जिल्लालाई राष्टिय सडक सञ्जालमा जोडने यो सडक अवरुद्ध हुँदा व्यापारी, स्थानीयवासीले सास्ती भोग्दै आएका छन् भने विकास निमार्णले गति लिन सकेका छैनन् । तस्वीरः रासस