Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • त्रिविमा श्रम शिक्षाको अध्यापन सुरु
त्रिविमा श्रम शिक्षाको अध्यापन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
Hardik health
काठमाडौं(प्रस)– त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा श्रम शिक्षाको अध्यपन सुरु गर्ने भएको छ । श्रमको सैद्धान्तिक तथा व्यवहारिक दुवै ज्ञान र सीप सिकाउने उद्देश्यले त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकायमा श्रम शिक्षा अध्ययनका लागि पहिलो समूहको रूपमा ०७६ को शैक्षिक सत्रबाट विद्यार्थी भर्ना सुरु गर्न लागेको हो । श्रम शिक्षाको पाठ्यक्रम लामो समयदेखि श्रम र श्रमिकको क्षेत्रमा अध्ययन, अध्ययापन र अनुसन्धान गदै आएका र विश्वस्तरका श्रम विश्वविद्यालय, चाइना लेबर रिलेसन युनिभर्सिटी, ग्लोबल लेबर युनिभर्सिटी, जवहारलाल नेहरू विश्वविद्यालयको प्राध्यापकसँगको अन्तक्र्रियाबाट तयार हुने त्रिविले जनाएको छ । विश्व बजारमा दक्ष जनशक्ति नभइरहेको अवस्था र अधिकांश युवाहरू विदेशिनु पर्ने बाध्यात्मक अवस्था भएकाले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निकै लामो अध्ययनपछि यसको अध्यापन गराउन लागेको जनाएको त्रिविको भनाइ छ । त्यति मात्र होइन्, यसले विद्यार्थीहरूलाई कक्षामा सेमिनार, वर्कसप, कक्षाकोठा छलफल, सामूहिक कार्य, प्रस्तुतीकरण र प्रोजेक्ट वर्कको माध्यमबाट अब्बल बनाएर यसको प्राज्ञिक अध्ययन, अनुसन्धान, श्रमसम्बन्धी नीति निर्माण र कार्यान्वयनका पक्षमा काम गर्नेे दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसमेत राखेको त्रिविबाट जारी सूचनामा उल्लेख छ । स्नातकोत्तरमा श्रम शिक्षा अध्ययनका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट कुनै पनि विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र लिखित परीक्षाको साथै मौखिक परीक्षा उत्तीर्ण गरेकाले मात्र भर्ना हुन पाउने त्रिविले जनाएको छ । त्यसका लागि त्रिविका अनुसार ५ माघदेखि ४ फागुणसम्म १ हजार ५ सय रूपैयाँ दस्तुर तिरेर आवेदन भर्न सकिने छ । यसरी तोकिएको परीक्षा उत्तीर्ण भएर आएका विद्यार्थीहरूको यही चैत पहिलो साताबाट कक्षा सुरु हुनेछ । यसरी श्रम शिक्षा अध्ययन गरेका विद्यार्थीहरूलाई श्रमको क्षेत्रमा स्थापित विश्वविद्यालयहरू, राष्ट्र संघीय निकाय, ट्रेड युनियन, सरकारी तथा गैरसरकारी निकायका परियोजना तथा अनुसन्धान गर्ने संघ, संस्थाहरूसँग सम्पर्क, समन्वय तथा सहकार्य गर्ने काममा अवसर दिइने त्रिविले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०४:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP