काठमाडाैं -युएनमा गएका शान्ति सेनाहरुकाे अदलीबदली हुने भएकाे छ । साेमबार युनाइटेड नेशनन्स मिशन इन साउथ सुडान,अनमिस,मा तैनाथ नेपाली शान्ति सेनाहरु बदली गरेकाे हाे ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत ग्ल् ःष्ककष्यल हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।
UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री हाई रेडिनेश गुल्मकाे शान्ति सेना ,पाचौं डफ्फालाई बदली गर्नको लागि श्री हाई रेडिनेश गुल्मकाे शान्ति सेना, छैठौं डफ्फाको १५० जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी नवराज थापा मगरको नेतृत्वमा UN Chartered Flight (Ethiopian Airlines) मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेकाे जनाइएकाे छ ।
साथै, उक्त मिशनमा तैनाथ श्री हाई रेडिनेश गुल्मकाे शान्ति सेना ,पाचौँ डफ्फाको १३२ जना नेपाली शान्ति सैनिकहरु सेनानी सुजित श्रेष्ठको नेतृत्वमा साेमबार नै स्वदेश आगमन भएको समेत जानकारी गराइएकाे छ ।
[caption id="attachment_43950" align="alignnone" width="1361"]

[/caption]