Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओली–दाहाल वार्ता सकारात्मक – आज सभामुखबारे निर्णय
ओली–दाहाल वार्ता सकारात्मक – आज सभामुखबारे निर्णय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ३, २०७६
Hardik health
काठमाडौं– लामो समयदेखि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख चयन प्रक्रियामा अन्तरविवाद छ । यसैकारण तीनपटक लगातार प्रतिनिधि सभा बैठकसमेत स्थगित भइसकेको छ । तर, नेकपाका अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख चयनबारे निरन्तर छलफलमा जुट्दै आएका छन् । यसैक्रममा बिहीबार सभामुख चयनको गाँठो फुकाउन दुई अध्यक्षबीच सहमति भएको छ । नेकपाभित्रै सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा अध्यक्षद्वयबीच सहमति नभएपछि केही दिनयता उनीहरूबीच संवादसमेत टुट्न पुगेको थियो । तर, पाँच दिनपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच बिहीबार बालुवाटारमा करिब दुई घन्टा छलफल भएको थियो । सभामुख चयनबारे अध्यक्षद्वयबीच सकरात्मक छलफल भएको जनाइएको छ । नेकपाका एक नेताका अनुसार बिहीबारको छलफल सकारात्मक ढंगले अघि बढेको छ । उनका अनुसार शुक्रबार पुनः छलफलपछि निष्कर्ष निस्किने छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार दुई अध्यक्षबीच भएको छलफलमा ६ माघअघि उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्ने र नेकपाको तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेमा एकमत भएका छन् । पछिल्लोपटक ६ माघमा बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो । उक्त बैठकअगाडि नै सभामुखको उम्मेदवार तय गर्न नेकपालाई चुनौती भएको छ । सभामुखमा बढेको विवादले प्रधानमन्त्री तथा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबीच गएको आइतबारयता सवांदसमेत हुन सकेको थिएन । तर, बिहीबार भएको छलफलले सभामुख चयन प्रकरणमा उनीहरू सहमत भएको जनाइएको छ । प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेता तथा पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङलाई अघि सार्दै आएका छन् भने अर्का अध्यक्ष दाहालले नेता अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिँदै आएका थिए । यसअघि दुवै अध्यक्षले आफ्नो अडान नछाडेपछि सभामुख चयन अन्योलमा परेको थियो । सभामुख चयनकै विषयले गर्दा पटक–पटक प्रतिनिधि सभा बैठक सर्दै आएको छ । गत आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा पनि अध्यक्षद्वय सभामुखबारे निष्कर्षमा पुग्न नसकेपछि ६ माघसम्मलाई बैठक स्थगित गरिएको थियो । यस्तै, नेकपाकै एकपक्षले उपसभामुख डा.तुम्वाहाङफेले राजीनामा गर्न ढिलाई गरेपछि सभामुख चयन ढिलाई भएको तथा संसद नै बन्धक बन्न लागेको भन्दै नेतृत्वलाई चाँडो निर्णयमा पुग्न दबाब दिँदै आएको छ । केही दिनअघि नेकपा सचिवालय बैठकले समेत उपसभामुख डा.तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो । तर, डा.तुम्बाहाम्फेले आफैँ सभामुख बन्ने दाउका साथ राजीनामा नदिने बताएपछि नेकपा अप्ठ्यारोमा परेको थियो । तर, पछिल्लो समय उपसभामुख डा.तुम्बाहाम्फेसमेत सकरात्मक देखिएकी छन् । उनले सभामुख उम्मेदवारी घोषणा गरिएको एक घन्टाभित्र राजीनामा दिने बताएकी छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  ०५:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP