कपिलवस्तु- कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका द्वारा प्राथमिक स्वास्थय केन्द्र (PHC) महाराजगंज लाई एम्बुलेंस हस्तान्तरण गरेको छ ।
नगरपालिका नगर प्रमुख अब्दुल कलाम द्वारा प्राथमिक स्वास्थय केन्द्र ब्यवस्थापन समिति अध्यक्ष तथा महाराजगंज नगरपालिका वडा नं - १ वडा अध्यक्ष प्रमोद कुमार चौधरीलाई एम्बुलेंस हस्तान्तरण गरेको हो।
सो कार्यक्रममा महाराजगंज (PHC) इन्चार्ज दीपक जयसवालसमेत उपस्थित रहेको थियो। उक्त कुराको जानकारी वडा अध्यक्ष प्रमोद कुमार चौधरीले दिए।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १०:४१