Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नेशनल सिल्भर अवार्ड २०२२ सम्पन्न
नेशनल सिल्भर अवार्ड २०२२ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २४, २०७९
292609725_411260177724295_7654815071390085849_n-1024x683
Nada Auto Show 2026
Hardik health
काठमाडाैं - नेशनल सिल्भर अवार्ड २०२२ सम्पन्न भएकाे छ ।    प्रियसी म्युजिक प्रा.लीको आयोजनामा  विभिन्न  शिर्षकमा नेशनल सिल्भर अवार्ड २०२२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हाे । कार्यक्रममा बरिष्ठ गीतकार, पत्रकार शान्तिप्रिय र गायक यम बराललाई संगीत रजत सम्मान प्रदान गरिएको थियो भने दशकको चलचित्र सम्मानबाट नायक श्रीदेव भट्टराई र हाँस्य अभिनेता गोपाल ढकाल छन्दे सम्मानित भएका छन् । अन्य सम्मानित हुनेहरुमा संगीतकार, गायक पुर्ण परियार, राजनितिज्ञ, समाजसेवी, मदन श्रेष्ठ समाजसेवी, सिता राई, कृष्ण बहादुर होना निर्माता  एवं समाजसेवी, सुशिलचन्द्र घिमिरे, शिक्षासेवी गंगा कुमारी निरौला मोडल, सोनितराज ढुङ्गेल, संजीव ठकुरी कलाकार, कृष्ण साहुखल रहेका छन् । कार्यक्रमको निर्णायक प्रमुखमा म्युजिक भिडियो निर्देशक समाजका कोषाध्यक्ष एवं म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ रहेको थियो । कार्यक्रममा बरिष्ठ लेखक, निर्देशक एवं परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, प्रवक्ता वायु सेवा संचालक संघका प्रवक्ता एवं नामी कलेजका निर्देशक, सिम्रिक एयरलाईन्सका प्रमुख योगराज कंडेल शर्मा, आई सेक्यूरिटि विशेशज्ञ तथा यूवा समाजसेवी, सुवास न्यौपाने, बरिष्ठ समाजसेवी, गोपाल न्यौपाने बरिष्ठ गीतकार, भरत बम्जन, बरिष्ठ कलाकार सुभाष गजुरेल, गायक तथा संगतिकार सरोज कोईराला, समाजसेवी राजन थापा लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेशनल सिल्भर अवार्डका विजेताहरु सर्वोत्कृष्ट गायक (लोक पप) काँडा उम्रियो : सिताराम पोखरेल सर्वोत्कृष्ट संगीतकार (आधुनिक ) विदेश  कृति न्यौपाने“दिवाकर” सर्वोत्कृष्ट चलचित्र निर्देशक चलचित्र कुईनेटो: माधव राज खरेल सर्वोत्कृष्ट संचारकर्मी संचारकर्मी: राजेन्द्र लुईटेल “राज” सर्वोत्कृट सामाजिक अभियन्ता समाजसेवा:  राधा भण्डारी सर्वोत्कृष्ट चरित्र अभिनेता चलचित्र: गाँजावाजा  उद्धव प्रसाद भट्टराई सर्वोत्कृष्ट सामाजिक अभियन्ता यूवा समाजसेवी:  रंजीता गुरुङ्ग सर्वोत्कृष्ट गायक (पब्लिक च्वाईस) पप गीत बनारसी पान: रामकृष्ण श्रेष्ठ सर्वोत्कृष्ट गायक (काँठे) मनमा आगो:  रामबहादुर मगर “शिशिर” सर्वोत्कृष्ट गायक (पपुलर) लोक गीत तिम्रो झल्को छ:  सन्तोष गिरी सर्वोत्कृष्ट गायक, पप आधुनिक शहर:  कृष्ण भट्टराई सर्वोत्कृष्ट नवमोडल, आधुनिक पहिलो पहिलो माया:  लिलाराज बाँनिया सर्वोत्कृष्ट गायक, पप गीत तडप:  म्याक्स नेपाल सर्वोत्कृष्ट भिडियो निर्देशक, काँठेगीत ओई गन गन:  मिलन श्रेष्ठ सर्वोत्कृष्ट भिडियो सम्पादक बसिहाल्यो प्यार:  मिन रावल सर्वोत्कृष्ट एरेन्जर हे माया: नारायण दंगाल सर्वोत्कृष्ट गायिका, काँठेगीत अल्लारे माया:  कमला गौतम “स्मृति” सर्वोत्कृष्ट मोडल, आउँछ झल्को: भुवन चौलागाई सर्वोत्कृष्ट मोडल, काँठेगीत तिमिमै दिल वस्यो:  भिम खड्का सर्वोत्कृष्ट नवमोडल, आधुनिक ऐलान:  विनिता कुमारी ताजपुरिया सर्वोत्कृष्ट गीतकार, आधुनिक हाम्रो माया:  भुवन पौडेल सर्वोत्कृष्ट मोडल, लोक गीत सानी माया:  दिपाशा विसी सर्वोत्कृष्ट नवगीतकार, लोक गीत बाटोमुनिको फुल:  सुनिल परियार सर्वोत्कृष्ट गायिका, आधुनिक बतास बनी:  सुजता केसी सर्वोत्कृष्ट एल्बम, लोकगीत दाँते ओखर: सुमि पुरी सर्वोत्कृष्ट गायक, आधुनिक घुम्न जाँउन: शैलेन्द्र मुडभरी सर्वोत्कृष्ट भिडियो निर्देशक, लोकपप धेरै भो: सनम पाख्रिन गीत संगीत लगायत अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र पुरीले बताएका छन् । मोडल तथा कार्यक्रमा अध्यक्ष अमन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा साँस्कृतिक तथा पर्यटन मन्त्री (बागमति प्रदेश) दिपेन्द्र श्रेष्ठ प्रमुख अतिथिमा रहेका थिए ।  
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP