Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • जस्मिन फिटनेसको स्वास्थ्य शिविर सम्पन्न
जस्मिन फिटनेसको स्वास्थ्य शिविर सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २५, २०७९
Oxymeter
Energy Drink Energy Drink
Ncell
Hardik health
काठमाडौं - जस्मिन फिटनेसले  रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार जस्मिनले  विभिन्न समयमा जनचेतनामुलक कार्यक्रमसँगै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै  वयोधा हस्पिटलसँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । विगत १४ वर्षदेखी फिटनेसको क्षेत्रमा अघि बढीरहेको जस्मिनले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । स्वास्थ्य शिविरमा सुगर टेस्ट,ब्लडटेस्ट, इसीजी, रक्तदान लगाएतका कार्यक्रम भएको फिटनेसले जनाएकाे छ । फिटनेश आफैं स्वास्थ्यसँग सम्बन्धित भएकाले वयोधा हस्पिटलसँग सहकार्य गरेर अघि बढेको जस्मिन फिटनेसका डाइरेक्टर रमेश जलनले बताए । वयोधा हस्पिटलसँग सहकार्य गर्दा फिटनेस सेन्टर र वयोधाका सदस्यहरुबिच सेवामा उचित डिस्काउण्टको व्यवस्था गरिने जनाइएकाे छ । यसैबीच वयोधा हस्पिटलका डाक्टर कञ्चन योयन्काले जिम वडि बिल्डिङ्को लागि मात्र नभएर शारिरिक र मानसिक रुपमा पनि स्वस्थ रहनको लागि आबश्यक भएकाले फिटनेससँगको सहाकार्य प्रभावकारी हुने बताए । जस्मिन फिटनेस सेन्टर र वयोदासँग सहकार्य गरेर बढ्दा निरन्तर सहयोगसँगै फिटनेसका मेम्बर र वयोधाबीच हरेक सेवामा डिस्काउण्ट सहित सेवा प्रदान गरने छ ।                                                   
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल सोमबार, असोज ५, २०८३
आजको खबर
आजको खबर सोमबार, असोज ५, २०८३
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज ५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP