काठमाडौं- स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र असली चाँदी ३५ रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँ र असली चाँदीको मूल्य तीन हजार ७५ रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँ र असली चाँदी तीन हजार ४० रुपैयाँ मा कारोबार भएको थियो।