Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  •  ‘पेन्सन पट्टा’को विदेशी बजारमा बढ्दो माग, अष्ट्रेलिया–न्युजिल्यान्ड अधिकार पनि बिक्री
 ‘पेन्सन पट्टा’को विदेशी बजारमा बढ्दो माग, अष्ट्रेलिया–न्युजिल्यान्ड अधिकार पनि बिक्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०८३

काठमाडौं - निर्देशक तथा कथाकार माओत्से गुरुङ को नयाँ नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ । नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले पनि लगातार अन्तर्राष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवद्र्धनलाई तीव्र बनाएको हो ।

निर्माण पक्षका अनुसार चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनुअघि नै बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका छन् । बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको हो । त्यसको निरन्तरतास्वरूप अहिले चलचित्रको अष्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको छ । दि ब्याक ईभेन्ट्सले अष्ट्रेलिया र न्युजिल्याण्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो ।

यससँगै ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । यसअघि माओत्से गुरुङले निर्माण गरेका ‘पुरानो डुङ्गा’ र ‘दयारानी’ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेका थिए।

Hardik health

त्यसैले ‘पेन्सन पट्टा’प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्माण पक्षको विश्वास छ ।पेन्सन पट्टाले मानीसको जीवनमा कस्तो किसिमको आशा जगाउँछ र त्यसको लागि के कस्तो संघर्ष गर्नुपर्छ भन्ने विषयलाई मानवीयताको दृष्टिकोणबाट डो¥याउने कथावस्तु चलचित्रले प्रस्तुत गर्नेछ ।

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।चलचित्रका निर्देशक तथा लेखक माओत्से गुरुङ हुन् भने छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउण्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउण्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् ।

डि.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका चलचित्रमा हर्क साउद, शिव बराइली र सूरज तमुका गीत तथा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत रहेको छ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न देशका वितरकहरूको ध्यान आकर्षित गर्न सफल भएको छ । बेलायत, हङकङ, अष्ट्रेलिया र न्युजिल्यान्डपछि अन्य मुलुकबाट समेत प्रदर्शन अधिकारबारे छलफल भइरहेको जनाइएको छ । निर्माण पक्षका अनुसार चलचित्रप्रति विदेशी बजारमा देखिएको उत्साहले आगामी दिनमा थप अन्तर्राष्ट्रिय बजार खुल्ने अपेक्षा गरिएको छ ।

 


प्रकाशित मिति: सोमबार, असार १, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा बिहीबार, साउन १४, २०८३
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन बुधबार, साउन १३, २०८३
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु आइतबार, साउन १०, २०८३
एलिना चौहान र कस्तुप पन्तको ‘खाली भयो जेब’ सार्वजनिक
एलिना चौहान र कस्तुप पन्तको ‘खाली भयो जेब’ सार्वजनिक आइतबार, साउन १०, २०८३
कुनै नयाँ कुनै ‘रिमिक्स’:तीज गीत 
कुनै नयाँ कुनै ‘रिमिक्स’:तीज गीत  शुक्रबार, साउन ८, २०८३
चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
चलचित्रकर्मी र सञ्चारमन्त्रीबीच चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल बिहीबार, साउन ७, २०८३
चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP