काठमाडौं - बुधबार सुनको मूल्य स्थिर रहेको छ।
आज पनि छापावाला सुनकाे मूल्य प्रतिताेला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कारोबारको अघिल्लो दिन सुनकाे मूल्य प्रतितोला आजकै मूल्यमा कारोबार भएको थियाे ।
यस्तै चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ५३७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।