काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार १०० मा खरिद-बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० रुपैयाँ निर्धारण भएको छ । भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि भएको थियो ।
यस्तै, चाँदीको मोल तोलामा १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३५५ रुपैयाँमा तय भएको छ ।