काठमाडौं- आज सुनको मूल्य बढेकाे छ । हिजाे छापावाल सुनको मूल्य प्रतितोला १३ सयले घटेकाेमाआज प्रतितोला १३ सयले बढेर सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमाकाराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
साेमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
हिजाे चाँदीको मूल्य ३५ रुपैयाँले घटेकाेमा आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे चाँदीको मूल्य प्रतितोला पाँच हजार १९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।