Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
समाचार
  • Home
  • समाचार
  • निषेधाज्ञाको पालना गर्न महानगरपालिकाको अनुरोध
निषेधाज्ञाको पालना गर्न महानगरपालिकाको अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३, २०७७
गडण्की–कोरोना भाइसरको संक्रमण बढेसँगै पोखरा महानगरपालिकासहित कास्कीमा मंगलबार रातको १२.०० बजेदेखि जारी निषेधाज्ञालाई पूर्ण रूपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले अपील जारी गर्दै संक्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसको नियन्त्रण, कोरोनाको परीक्षण, कन्ट्रयाक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्न बाध्य हुनुपरेको भन्दै यसको पूर्णतः पालना गरी सहयोग गर्न नगरवासीलाई अनुरोध गरेको हो । कोरोनाको संक्रमणलाई नियन्त्रण गरी नगरवासीलाई सुरक्षित राख्नु महानगरपालिकाको प्रमुख दायित्व भएको भन्दै अपीलमा महानगरपालिकाले संक्रमणको शुरुका दिनदेखि नै कोरोना रोकथाम, नियन्त्रण र उपचारको कर्तव्य निर्वाह गर्न निरन्तर प्रयासरत रहेको उल्लेख छ । विगत केही दिनदेखि कोभिड–१९ को परीक्षणको रिपोर्टअनुसार पोखरामा जोखिम उच्च दरमा बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै यस सम्बन्धमा जिल्लाका राजनीतिक दलको सर्वदलीय बैठकको सुझाव, महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको निर्णयअनुसार निषेधाज्ञा जारी भएको अपीलमा भनिएको छ । कोरोनाको महामारीबाट जोगिन र जोगाउन राज्य र राज्यका निकाय मात्रले सम्भव नभएको उल्लेख गर्दै महानगरपालिकाले निजी क्षेत्र, नागरिक समाजलागयत आम जनताको पनि सचेत र सक्रिय भूमिका आवश्यक भएको बताएको छ । संक्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्राक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रूपमा पालना गरी सहयोग गरिदिन हुन प्रमुख जिसीले अनुरोध गरे । महानगरपालिकाले स्वास्थ्यकर्मीलाई कन्ट्रयाक टे«सिङ र परीक्षणलाई तीव्रता दिन आवश्यक निर्देशन दिएको छ । कोरोनाबाट जोगिन सामाजिक भौतिक दूरी कार्यम गर्ने, भीडभाडमा नजाने, घरबाहिर ननिस्कने, तथा अत्यावश्यक कामले घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउने र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न महानगरपालिकाले अनुरोध गरेको छ । लापरवाही र हेलचक्रयाइले हामी सबैको स्वास्थ्य जोखिममा पर्नेप्रति सचेत हुन जरुरी रहेको भन्दै अपिलमा आगामी दिनमा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आउन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । बन्दाबन्दीको समयमा महानगरवासीले देखाउनु भएको संयम, सर्तकता र धैर्य अमूल्य भएका भन्दै अपीलमार्फत जनतासँगको हातेमालोबाट कोरोनाको संकटलाई टार्न सकिन्छ भन्ने महानगरपालिकाले विश्वास लिएको छ । रासस
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०३:३९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन मंगलबार, वैशाख ३०, २०८२
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा मंगलबार, वैशाख ३०, २०८२
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना मंगलबार, वैशाख ३०, २०८२
शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित मंगलबार, वैशाख ३०, २०८२
अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा मंगलबार, वैशाख ३०, २०८२
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु मंगलबार, वैशाख ३०, २०८२
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP