काठमाडौं- मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे जिम्मेवारी सुनिल लम्साल दिइने भएकाे छ । रास्वपाले सुनिल लम्साललाई मन्त्री बनाउने टुंगो लगाएको हाे ।
उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।