काठमाडाैं - सानिमा बैंक लिमिटेडले रेटिङ प्राप्त गर्न सफल भएकाे छ । सानिमा बैंक लिमिटेडले २०८२ साल चैत्र २ गते Care Edge Ratings Nepal बाट [CARE-NP] A- (Is) रेटिङ प्राप्त गर्न सफल रहेको हाे ।
सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्यांकनबाट सम्मानित भएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।