Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
समाचार
  • Home
  • समाचार
  • नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा 
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ६, २०८२

काटमाडाैं- नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा  हुने भएकाे हाे ।  निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिसमक्ष मतपरिणामकाे प्रतिवेदन पेस गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए । छलफलमा १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी सहमति गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया थालेकाे छ । शीर्ष नेताहरू बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनको छलफलमा जुटेका छन् । बिहीबार बेलुका रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले १३ चैतमा नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने विषयमा सहमित जनाएका हुन् ।

१३ गते नै मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल भए पनि आकार र व्यक्तिबारे भने टुंगो लाग्न बाँकी रहेकाे एक नेताले बताए । रास्वपाले विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता बनाउने बाटो खोल्ने तयारी गरेको छ । चुनाव अघि रास्वपाले बालेनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको थियो । शाहकै नेतृत्वमा सरकार गठनको तयारी भइरहेकाे छ ।

Hardik health

एकल बहुमत प्राप्त गरेपछि रास्वपाले एकल सरकार बनाउँदैछ । सरकारमा सहभागी हुने अर्थ, गृहसहितका प्रभावशाली मन्त्रालयमा कसलाई पठाउने भन्नेमा शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । अर्थमा वाग्ले र गृहमा अर्यालकाे नाम चर्चामा छ । यस्तै परराष्ट्रमा शिशिर खनालकाे नाम चर्चामा रहेकाे छ ।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो शुक्रबार, चैत ६, २०८२
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना शुक्रबार, चैत ६, २०८२
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा शुक्रबार, चैत ६, २०८२
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ शुक्रबार, चैत ६, २०८२
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण शुक्रबार, चैत ६, २०८२
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP