Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
ओम प्रकाश  विष्ट
ओम प्रकाश विष्ट सोमबार, चैत २, २०८२

काठमाडौं- नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक प्रोफइल तथा पेज मनिटइज गरी पैसा कमाउने भय पछि  'पेज बुस्ट' गरि भ्युज बढाइ दिने बहानामा ठगी बढेकाे छ । अनलाइनमार्फत रकम असुलेर ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको हाे।

अनलाइनमार्फत ठगीका घटनाहरूमा वृद्धि भएसँगै ठगीबाट बच्‍न जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वसाधारणका लागि सचेत रहन आग्रह गरेको छ।

ठगीको शैली
प्रहरीका अनुसार ठगहरूले सुरुमा फेसबुक पेज वा पोस्ट बुस्ट गरी लाइक भ्युज बढाइदिने भन्दै विज्ञापन गर्छन्। सेवाग्राहीले विश्वास गरेर अनलाइन माध्यमबाट पैसा भुक्तानी गरेपछि, रकम प्राप्त हुनासाथै ठगहरूले सम्बन्धित व्यक्तिलाई ब्लक गरि ठगी गर्ने गरेका छन्। यस्ता गतिविधिबाट धेरै सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरू आर्थिक ठगीको निशनामा  परिरहेका छन्।

Hardik health

यस प्रकारको ठगीमा विशेषगरी कनटेन्ट मनिटाइज भएका प्रयोगकर्ता र साना व्यवसाय गर्दै आएका व्यवसायी पर्ने गरेका छन।फेसबूक आम्दानीका लागी निश्चित भ्युज को संख्या दिएको हुन्छ त्यसलाई पुरा गर्न क्रिएटरहरु बुस्ट को साहरा लिन ठगहरुको सम्पर्कमा पुगेको प्रहरीकाे भनाई छ । 

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई एक वर्षमा अधिकतम ५ सय डलर खर्चको सिमा तोकेको छ । त्यसपछि प्रयोगकर्ताहरु  तेस्रो पक्षीय  साहारा लिन खोज्दा ठगको फन्दामा परेको  प्रहरीले जनाएकाे छ ।

प्रहरीको सुझाव र सावधानीका उपाय
जिल्ला प्रहरी परिसर काठमाडौंले यस्ता ठगीबाट विशेष ध्यान दिन अपिल गरेको छ। अपरिचितलाई विश्वास नगर्न र कुनै पनि अपरिचित व्यक्ति वा आधिकारिकता नभएका पेजहरूलाई रकम नपठाउन आग्रह गरेको छ। यदि रकम पठाउनै पर्ने अवस्था आएमा, सम्बन्धित व्यक्तिको पहिचान, आवश्यक प्रमाण र विश्वसनीयता सुनिश्चित गरेर मात्र कारोबार गर्न अनुरोध गरेको छ।

अनलाइन कारोबार गर्दा सधैं सतर्क रहनु नै ठगीबाट बच्ने उत्तम उपाय हो भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं सजगता अपनाउन अनुरोध गरेको छ। यदी यस्ता कुनै पनि शंकास्पद गतिविधि वा ठगीको सिकार भएमा तुरुन्त प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

 


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP