Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
समाचार
  • Home
  • समाचार
  • महँगोमा टिकट काट्छु भन्दा पनि पाइँदैन
महँगोमा टिकट काट्छु भन्दा पनि पाइँदैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १, २०७७
Dubai
Hardik health
दोहा– सरकारले १ भदौदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गर्ने निर्णय गरेसँगै खुसी भएका आप्रबासी नेपालीहरू सरकार त्यो निर्णयलाई पनि परिमार्जन गर्दै १६ भदौपछि मात्र अन्तर्राष्ट्रिय हवाइ सुचारु गर्ने जनाएपछि प्रायजसो खाडी मुलुकमा काम गर्ने तथा लामो समयदेखि कामविहीन भएर बसेका नेपालीहरू सरकारप्रति आक्रोशित भएका छन् । केही वर्षदेखि युएईमा कार्यरत काभ्रेका जयराम नेपाल भन्छन्, ‘कोरोनाका कारण कम्पनीले कामदार कटौती गरेपछि पाँच महिनादेखि स्वदेश फर्कने तयारीमा बसेको छु, तर सरकारले उडानको मिति सारेपछि घर फर्कने आसै मर्न थालेको छ ।’ आक्रोशित हुँदै अगाडि भने, ‘ठूलाहरूकै मात्र राज्य रहेछ । देशमा रोजगार नभएर लाख खर्च गरेर हजार कमाउन खाडी पसेका नेपालीको समस्या कहाँ देख्यो सरकारले ? आङ्खना बालबच्चा सन्तानसँगै भएपछि अरुको के मतलब सरकारलाई ?’ उनले भने, ‘कोरोनाबाट जोगिएर के फाइदा जब कोरोनाकै कारण अर्काको देशमा भोकभोकै सडकमा पुग्नुपर्ने अवस्था आउँछ भने । भोलिदेखि नै एयरपोर्ट खुलाउन आन्दोलन हुन्छ भने म मेरो सबै परिवारलाई सडकमा आन्दोलन गर्न जाऊ, भनिदिन्छु ।’ सरकारले दैनिक ५ सय जनाको कोटा तोकेर नेपालीलाई उद्दार गर्ने भनेपछि युएईमै कामविहीन भएर स्वदेश फर्किने पर्खाइमा रहेका हाङ राई भन्छन्, ‘कोटा तोकेर उद्धार गर्नुभन्दा विमानस्थल नै बन्द गरिदिए हुन्छ । ६ महिनादेखि खाइ न पाइ अर्काको देशमा दुःख पाएर बसेको छु । मानसिक तनावले आफैँलाई सम्हाल्न गाह्रो भएको छ । देशले केही सहयोग गर्ला कि भन्ने आसा छ । सरकार भने कानमा तेल हालेर बस्छ ।’ यस्तै अर्का युवा अर्जुन बोहोरा भन्छन्, ‘युएईबाट मात्र स्वदेश फर्कने नेपालीको संख्या ४२ हजारभन्दा बढी छ अहिलेसम्म बल्ल बल्ल करिब १४ हजार जना मात्र फर्किएका छन् ।’ उनीहरूका अनुसार युएई सरकारले ओभर स्टे भन्दै धमधम जरिवाना लगाइरहेको छ । महँगो टिकट काटेर फर्किन्छु भन्दा पनि टिकट पाइँदैन । अन्य देशका सम्पूर्ण साथहरू आङ्खनो मुलुक फर्किसके रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको हाम्रो सरकार वास्तै गर्दैन अब आन्दोलन गर्नबाहेक अर्को विकल्प नभएको उनीहरू बताउँछन् । उनीहरूले सरकारले चार्टर्ड उडानको नाममा ४ गुणा महँगो टिकट बेचेर नियमित उडान खुलाउन नचाहेको आरोप लगाएका छन् । चार्टर्ड उडानमार्फत अधिकांस पैसा हुने तथा कम्पनीले टिकट दिएकाहरू फर्किए पनि वास्तविक पीडित अझै खाडीमै स्वदेश फर्किने दिन गरेर प्रतिक्षा गरिरहेका छन् ।  
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  ०६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा
मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा मंगलबार, चैत १७, २०८२
इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार जी-७
इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार जी-७ मंगलबार, चैत १७, २०८२
माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा
माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा मंगलबार, चैत १७, २०८२
भानुआटुमा शक्तिशाली भूकम्प
भानुआटुमा शक्तिशाली भूकम्प सोमबार, चैत १६, २०८२
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर सोमबार, चैत १६, २०८२
चीनमा गम्भीर मौसम चेतावनी जारी
चीनमा गम्भीर मौसम चेतावनी जारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट  
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट  
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP