काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार एक तोला सुन तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
हिजोकै मूल्यमा मंगलबार एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।