Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २६, २०८२

काठमाडौं - अन्तर्राष्ट्रिय नारी दिवस -२०२६ को अवसरमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडले  समाजमा अतुलनीय योगदान पुर्याएका  ११  महिलाहरुलाई विशेष सम्मान गरेकाे छ।पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमासमाजमा अतुलनीय योगदान पुर्याएका  ११  महिलाहरुलाई विशेष सम्मान गरेकाे हाे।

लायन्सले अन्तर्राष्ट्रियसँग सहकार्य गरि सामाजिक कार्य गर्ने  १०० जना स्वयंसेवक महिलाहरु तथा महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई पनि सम्मान गरेकाे छ। सबै गरी जम्मा १११ जना महिलाहरुलाई सम्मान गरिएको श्रेष्ठले जानकारी गराए।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर भवानी राणाको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको हो ।  विगत वर्षमा महिला बाइक र्याली आयोजना गर्दै आएको थियो। हालको वर्ष प्रतिनिधि सभा चुनाव र सुरक्षा दृष्टिकोणले  महिला बाइक र्याली गर्न नसकिएको संस्थाको संस्थापक अध्यक्ष लायन् राजिव श्रेष्ठले बताए।

संस्थाको ब्रान्ड एम्बेशडर लायन् युवा मगरले मिस लायन् पेजेन्ट आउँदो अगष्ट महिनामा आयोजना गरिने र सोको समुद्घाटन र सहभागिताको लागि दरखास्त खुलेको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जानकारी दिए।

Hardik health

यससँग पुर्व कुमारी चनिरा बज्राचार्यको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रममा कुमारीको आशनमा बसिराख्दा र हाल साधारण जीवन यापन गरिराख्दाको आफनो अनुभव सुनाइन् । सञ्चारकर्मी माल्भिका सुब्बाले आफ्नो संघर्षको कथा सुनाउँदै उपस्थित महिलाहरुमाझ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिइन् ।

संस्थाका सल्लाहकार र भुतपुर्व डिस्ट्रिक गर्भनर लायन् निरा बज्राचार्यले विशेष पिनले लायन् युषा मगर, लायन् अम्रिता लामा, संस्थाको पहिलो महिला लायन् सुशिला श्रेष्ठलाई विशेष सम्मान गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिइन् ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका क्याबिनेट सेक्रेटरी लायन् त्रिजा ढकालले डिस्ट्रिकको प्रतिनिधित्व गर्दै कबिता मार्फत आफ्नो शुभकामना मन्तव्य दिएका थिए। साथै संस्थाको आगामी दिनको कार्य योजनालाई शुभकामना दिंदै Miss Lions International Pageant  को लागि डिस्ट्रिकको सधै साथ र ब्लडहुडको हरेक कार्यक्रममा सत् प्रतिशत साथ रहने जानकारी गराएका थिए।

लियो अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक प्रेसिडेन्ट लियो प्रतिभा श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यमा सम्पूर्ण महिला माझ महिला दिवसको महत्व बारे केहि अनुभव साटेका थिए।

कार्यक्रममा विशेष सांगीतिक प्रस्तुती नेपाल आइडल गङ्गा सोनामको रहेको थियो। "सर्वनाम" नाटक घरको विशेष नाटक प्रदर्शन गरिएको थियो। साथै अन्तर्राष्ट्रिय कराँते खेलाडी बबिता कार्कि र पुजा खड्कालाई नगद पुरस्कार सहित संस्थाको संस्थापक अध्यक्ष राजिब श्रेष्ठले सम्मान गरेका थिए।

लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका उपाध्यक्ष लायन् अम्रिता लामाले लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडले बिगतको दिनमा रक्तदान कार्यक्रममा जोड दिइएको थियो र हाल आएर रक्तदाता उत्प्रेरणा हुने कार्यक्रमहरु गर्दै आएको जानकारी गराइन् । ब्लड डोर्नस सोसाइटी नेपाल काठमाडौं जिल्लाको उपाध्यक्ष समेत रहेकी लामा बिगतको दिनमा झै आगामी दिनमा समेत रक्तदान क्षेत्रमा यो संस्थाले सहकार्य गरी अघि बढ्ने कुरा सभामा जानकारी गराइन् ।

सो कार्यक्रममा लायन्स का अग्रज त्रिजा ढकाल,सुधा थापा, सैलेन्द्र दाहाल, लक्ष्मी थापा,  लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनका धुर्ब प्रसाद घिमिरे, जे.बी अधिकारी, लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्यालीका संस्थापक अध्यक्ष लायन् मचाकाजी महर्जन, लियो क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष हिना सिंह को पनि उपस्थिती रहेको थियो।

सो सम्मान कार्यक्रम सँगै रक्तदान कार्यक्रम र आँखा जाँच शिविर पनि लायन्स क्लब अफ काठमाण्डू ब्लड हुड र ग्रिनटाउनको सहकार्यमा पाटनको मंगलबजारमा रक्तदान कार्यक्रम ’  सम्पन्न भएको थियाे  । उक्त कार्यक्रममा १ जना महिला रक्तदाता तथा ६ जना पुरुष रक्तदाताले रक्तदान गरेका छन् । जम्मा ७ जनाले रक्तदान गरेको सो कार्यक्रममा बिभिन्न संघ संस्थाबाट प्रतिनिधि तथा स्थानियहरुको  उल्लेखनीय सहभागिता रहेको थियो।


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी
कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी बिहीबार, असार ३२, २०८३
महालक्ष्मी  बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न
महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न बिहीबार, असार ३२, २०८३
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न 
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न  बिहीबार, असार ३२, २०८३
युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
युनाइटेड अजोड इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न बुधबार, असार ३१, २०८३
मुक्तिनाथ बैंक लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण
मुक्तिनाथ बैंक लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP