Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #चितुवाको उद्धार
  • #प्रियतम
  • #श्वेत र काल
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा
संगीको ‘अन्तरदृष्टि’ चित्रकला प्रदर्शनीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १२, २०८२
Hardik health

काठमाडौं- यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार संगी श्रेष्ठको ‘अन्तरदृष्टि’ शिर्षकमा एकल चित्रकला प्रर्दशनी भइरहेको छ । गत आइतबारदेखि सुरु भएको सो प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । 

यहाँ राखिएका चित्र हेरेर दर्शकले आत्मिकता महसुस गर्न सकोस भन्ने उद्देश्य राखिएको चित्रकार श्रेष्ठले बताए । “प्रत्येक रङ्गले कुनै न कुनै सन्देश बोकेको हुन्छ”, उनले भने, “चम्किला रङ्गले ऊर्जावान अनुभूति गराउँछ भने रातो र निलो रङ्गले रुपान्तरणको भाव बोध गराउँछ ।”

श्रेष्ठले आमाको निधन पछि एकान्तपनको अनुभुति हुँदा सो चित्रहरु कोर्न थालेको बताए । माया र ममताको छहारी खोसिँदा भावुक मनलाई उनले क्यानभासमा रंगमार्फत उतारेका हुन् ।  प्रदर्शित चित्रहरुमा वैराग्य भाव मात्रै नभई प्रकृतिसँग जोडिएका उमङ्ग झल्किने पात, फुल, पुतलीहरुसमेत रङ्गका माध्यमबाट सुन्दरसँग संयोजन गरेका छन् । प्रर्दशनीमा ११६ सिर्जना राखिएका छन् ।
 


प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
फिल्म 'मितज्यू'को छायांकन सकियाे
फिल्म 'मितज्यू'को छायांकन सकियाे मंगलबार, फागुन १२, २०८२
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक
‘राम नाम सत्य’ फिल्मको पहिलो गीत सार्वजनिक सोमबार, फागुन ११, २०८२
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा
इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल आजबाट सञ्चालनमा शुक्रबार, फागुन ८, २०८२
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव शुक्रबार, फागुन ८, २०८२
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा बिहीबार, फागुन ७, २०८२
सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल'
सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल' बुधबार, फागुन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP