Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल'
सकारात्मक र नकारात्मक ऊर्जाबीच 'श्वेत र काल'
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ६, २०८२

काठमाडौं - नेपाली संगीत र स्टेज प्रस्तुतिलाई नयाँ उचाइमा पुर्‍याउँदै आएका लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले यसपटक कुनै पनि धर्म वा संस्कृतिलाई प्रत्यक्ष रूपमा नछोई आफ्नो स्टेज कन्सर्टका लागि एक बिल्कुलै नयाँ प्रस्तुति 'श्वेत र काल' सार्वजनिक गरेका छन्  ।

यसअघि लाखे ,झाँक्री, पुलुकिसी, कुमारीजस्ता सांस्कृतिक पात्रहरू तथा जातीय बाजासहितको नृत्य–प्रदर्शनमार्फत नेपाली संस्कृति र पहिचानलाई सम्मानपूर्वक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै आएका उनीहरूले यसपटक पूर्ण रूपमा फरक, नयाँ र सिर्जनात्मक अवधारणा प्रस्तुत गरेका हुन् ।

'श्वेत र काल' नामक यस नयाँ कोरियोग्राफी कुनै पनि धर्म वा संस्कृतिसँग सम्बन्धित छैन। यो मानव जीवनसँग जोडिएका सकारात्मक र नकारात्मक ऊर्जाका दुई पाटालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने एक सार्वभौमिक अवधारणामा आधारित छ, जसलाई अन्तर्राष्ट्रिय दर्शकले पनि सजिलै बुझ्न सक्नेछन्।

Hardik health

यस प्रस्तुतिमा मुखुण्डो लगाएका नृत्यकारहरूद्वारा सकारात्मक र नकारात्मक ऊर्जाको कथा नृत्यमार्फत व्यक्त गर्दै  राष्ट्रिय झण्डा, जातीय झ्याली बाजा र आकर्षक फायरवर्कको संयोजनले सम्पूर्ण स्टेजलाई ऊर्जा, उत्साह र दृश्यात्मक भव्यताले भरिएको छ ।'

बिल्कुलै नयाँ प्रस्तुति 'श्वेत र काल'को अवधारणको बारेमा दीपक दीपक बज्राचार्य संग सोध्दा यसो भन्छन् ,“हामी सधैं नेपाली संस्कृति र परम्परालाई सम्मानपूर्वक नयाँ शैलीमा प्रस्तुत गर्दै आएका छौं। तर यसपटक हाम्रो उद्देश्य कुनै धर्म वा संस्कृतिसँग नजोडिकन, जीवनचक्रका दुई अविभाज्य पाटा- सकारात्मक र नकारात्मक ऊर्जालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु हो, जुन एक सार्वभौमिक सत्य हो। यसमार्फत दर्शकलाई दृश्य र संगीत दुवै पक्षबाट नयाँ अनुभव दिन चाहन्छौं, जुन अन्तर्राष्ट्रिय मञ्चमा पनि सहज रूपमा बुझ्न सकियोस्।”

'श्वेत र काल' लाइ अब दीपक बज्राचार्यका सबै आगामी स्टेज कन्सर्टहरूको प्रमुख आकर्षणको रूपमा प्रस्तुत गरिनेछ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १६:४१
#श्वेत र काल
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला
तीज फेस्टिबल एवं तीज म्युजिक अवार्डको आवेदन खुला बुधबार, साउन २०, २०८३
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने सोमबार, साउन १८, २०८३
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई आइतबार, साउन १७, २०८३
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा बिहीबार, साउन १४, २०८३
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP