Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • फेब्रुअरी महिनामा दराजद्वारा आकर्षक याेजनासहित २.२ सेलको घोषणा
फेब्रुअरी महिनामा दराजद्वारा आकर्षक याेजनासहित २.२ सेलको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२

काठमाडौं-फेब्रुअरी महिना अझ शानदार बनाउने उद्देश्यका साथ दराजद्वारा २.२ सेलको घोषणा गरेकाे छ । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस !’ सेलमार्फत गर्ने तयारी रहेको घोषणा गरेको हाे  ।

यो अभियान फेब्रुअरी १ (माघ १८, २०८२) राति ८ बजे सुरु भई फेब्रुअरी ६ (माघ २३, २०८२) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । अभियान अवधिभर, ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट शपिंग अनुभव संगाल्ने अवसर पाउनु हुनेछन् । २.२ सेल अवधिभर ग्राहकहरूले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्याश सेल, ६०% सम्मको मेगा डिल्सका साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधा लिन सक्नु हुनेछन्।

यस सेलका माध्यमबाट दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिने तयारी रहेको छ । यसमा कम्पनीले एभ्रिडे लो प्राइस (ईडीपीएल) अवधारणासहित अपडेट गरिएको छ । स्वास्थ्य तथा सौन्दर्य, किराना लगायत दैनिक रूपमा आवश्यक पर्ने सामग्रीहरूलाई वर्षभरी नै किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ ईडीपीएल ल्याइएको हो ।  यसले सेल कुर्नु नपर्ने गरी भरपर्दो मूल्य र १–३ दिनभित्रको छिटो छरिटो  डेलिभरी सुनिश्चित गर्छ । ग्राहकहरूले बाई ३ मा फर फ्रि शिपिंग अफर्सका साथै ४ वा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहार पनि प्राप्त गर्न सक्नु हुनेछ । 

यसका अतिरिक्त, २.२ सेलमा अग्रणी ब्रान्डहरूका तर्फबाट विशेष साझेदारी अफरहरू पनि समाविष्ट रहेका छन् । प्लाटिनम पार्टनर सेटाफिलका तर्फबाट १०% सम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फबाट ५०% सम्मको छुट सहित निःशुल्क डेलिभरी, तथा सिल्भर पार्टनरहरु नाइक  र फ्न्सिराका तर्फबाट ६०% सम्मको छुट उपलब्ध हुनेछ ।

Hardik health

फेब्रुअरी १को राति ८ बजे सुरु हुने यस अभियानको प्रमुख आकर्षणका रुपमा रहेको क्रेजी फ्ल्याश सेल मार्फत सिमित स्टकमा सिमित अवधिका लागि मात्र उपलब्ध हुने आकर्षक अफरहरूसँगै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत छुट सहितका मूल्यमा विभिन्न अफरहरू पनि प्रस्तुत गरिनेछ । यसले उपभोक्ताहरुमा प्रत्येक दिन नयाँ उत्साह थप्ने दराजले आशा लिएको छ ।

अझ रोमाञ्चक कुरा के भने, २.२ फ्याबुलस फेब सेल अवधि भर  रु. ३,००० वा सोभन्दा बढीको खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले हालै सार्वजनिक गरिएको रेडमी नोट १५ फाइभजी (८ जीबी÷२५६ जीबी)  जित्ने अवसर पनि प्राप्त गर्नेछन्  । 

ग्राहकको विश्वासलाई थप मजबुत बनाउने सोचका साथ , बेष्ट प्राइस ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी सुविधा पनि लागू हुनेछ । यस सुविधा अन्तर्गत यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा भन्दा कम मूल्यमा भेटिएमा, लागू सर्तहरूअनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

अद्वितीय छुट, आकर्षक उपहार जित्ने मौका र सहज अनलाइन किनमेल अनुभवका साथ ‘२.२ फ्याबुलस फेब, २ गुड २ मिस ! सेलले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत धेरै श्रेणीमा ग्राहकहरूका लागि फेब्रुअरी किनमेललाई वास्तवमै शानदार बनाउने कम्पनीको विश्वास छ । दराज नेपालको २.२ सेल सम्बन्धी थप जानकारीका लागि धधध।मबचबश।अयm।लउ, दराज नेपालको फेसबुक पेज, वा दराज एप भ्रमण गर्नु हुन कम्पनीले विनम्र अनुरोध गरेको छ ।

 

 


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सिटिजन्सकाे क्यान्सरबारे सचेतना वेबिनारबाट सम्पन्न 
सिटिजन्सकाे क्यान्सरबारे सचेतना वेबिनारबाट सम्पन्न  बिहीबार, माघ १५, २०८२
पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित
पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित बिहीबार, माघ १५, २०८२
समृद्धि फाइनान्सको चौविसौं साधारण सभा सम्पन्न
समृद्धि फाइनान्सको चौविसौं साधारण सभा सम्पन्न बुधबार, माघ १४, २०८२
 ज्योति बैंकका ग्राहकहरूलाई राइनाे लज विशेष छुट
 ज्योति बैंकका ग्राहकहरूलाई राइनाे लज विशेष छुट बुधबार, माघ १४, २०८२
खल्तीले ल्यायो "खल्ती चलाऊ, वर्ल्ड कप जाऊ" याेजना
खल्तीले ल्यायो "खल्ती चलाऊ, वर्ल्ड कप जाऊ" याेजना बुधबार, माघ १४, २०८२
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP