Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • नाटो सैनिकप्रति सम्मान गर्न ट्रम्पलाई अस्ट्रेलियाको माग
नाटो सैनिकप्रति सम्मान गर्न ट्रम्पलाई अस्ट्रेलियाको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ११, २०८२

एएफपी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अफगानिस्तान युद्धमा गैर-अमेरिकी सेनाको भूमिकाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ बताएका छन्  । उनले ती टिप्पणीहरूले अस्ट्रेलियाली सैनिक र तिनका परिवारलाई गहिरो चोट पुगेको उल्लेख गरेका हुन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले नाटो देशहरूले ‘केही सेना’ पठाए पनि ती अग्रपङ्क्तिबाट टाढा बसेको टिप्पणी गरेका थिए । यसले युरोपेली देशहरूका साथै अस्ट्रेलियामा पनि तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ । आइतबार बिहान एबिसीको इनसाइडर्स कार्यक्रममा बोल्दै प्रधानमन्त्री अल्बानिजले अफगानिस्तानमा ज्यान गुमाएका ४७ अस्ट्रेलियाली सैनिकका परिवारप्रति गहिरो सम्मान व्यक्त गरे  । “यी परिवारहरू हाम्रो पूर्ण सम्मान र कृतज्ञताका योग्य छन्”, उनले भने ।

उनले अफगानिस्तानमा सेवा गरेका करिब ४० हजार अस्ट्रेलियाली सैनिकहरूले लोकतन्त्र, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्न अग्रपङ्क्तिमै रहेर बहादुरी देखाएको स्पष्ट पारे  । “उनीहरू हाम्रा सबै सहयोगीहरूसँग काँधमा काँध मिलाएर लडेका थिए”, प्रधानमन्त्री अल्बानिजले जोड दिए ।

Hardik health

शनिबार बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको अभिव्यक्तिलाई ‘भयावह’ भनेपछि राष्ट्रपति ट्रम्पले आफ्नो धारणा केही हदसम्म संशोधन गरेको देखियो । उनले सामाजिक सञ्जालमार्फत बेलायती सैनिकहरूको साहस र अफगानिस्तानमा उनीहरूले दिएको बलिदानको प्रशंसा गरे  ।

प्रधानमन्त्री अल्बानिजका अनुसार पछिल्ला टिप्पणीहरूमा राष्ट्रपति ट्रम्पले अस्ट्रेलियासहित सहयोगी राष्ट्रहरूको योगदान स्वीकार गरेको सङ्केत दिएका छन्  । तर उनले प्रारम्भिक अभिव्यक्तिहरू भने ‘पूर्ण रूपमा उपयुक्त नभएको र अस्वीकार्य’ रहेको दोहोर्‍याए ।

यसैबीच प्रधानमन्त्री अल्बानिजले संयुक्त राज्य अमेरिकाका लागि अस्ट्रेलियाको नयाँ राजदूतका रूपमा ग्रेग मोरियार्टीको नाम सिफारिस गरेका छन् । यसअघि राजदूत केभिन रुडले तीन वर्षे कार्यकालपछि पद छोड्ने घोषणा गरेका थिए । रुड र ट्रम्पबीच विगतमा सार्वजनिक रूपमा चिसोपन देखिएको थियो ।

प्रधानमन्त्री अल्बनिजले मोरियार्टीलाई ‘उत्कृष्ट सार्वजनिक सेवक’ भन्दै आफ्नो निर्णयबारे ट्रम्प प्रशासनसँग परामर्श गरिएको जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP