Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाका कम्पनीद्वारा श्रमिकको रकम फिर्ता
मलेसियाका कम्पनीद्वारा श्रमिकको रकम फिर्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २७, २०७७
Hardik health
काठमाडौं– मलेसियाका ग्लोब उत्पादन कम्पनीहरूले आप्रबासी श्रमिकलाई मलेसिया जाँदा लागेको लागत फिर्ता दिन थालेका छन् । मलेसियाका ठूला कम्पनीले श्रमिकलाई महामारीका बेला तलब नदिएपछि ग्लोब आयात गर्ने प्रमुख देश अमेरिकालगायतले ग्लोब आयातमा रोक लगाइदिएसँगै कम्पनीले श्रमिकलाई रोजगारीमा आउँदा लागेको लागत दिन थालेका हुन् । मलेसियाको ग्लोब कम्पनीमा कार्यरत आप्रबासी श्रमिकहरूले मलेसिया आउँदा चर्को भर्ना शुल्क तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न हुनु परेको भन्दै आफूहरूमाथि श्रम शोषण गरिएको भनेपछि अमेरिकालगायत मुलुकहरूले मलेसियाको ग्लोब आयातमा रोक लगाएका थिए । यसरी अमेरिकालगायत देशले ग्लोब आयात नगर्दा ग्लोब उत्पादक कम्पनीहरू घाटामा गएपछि आप्रबासी श्रमिकले तिरेको रकम फिर्ता गर्न मलेसिया बाध्य भएको हो । आप्रबासी श्रमिकको रकम फिर्ता कार्य १ जुलाईदेखि सुरु भए पनि मलेसियाका ठूला ग्लोब उत्पादक कम्पनीहरूले रकम फिर्ता गर्न आकानकानी गर्दै आएका थिए । मलेसियाको ग्लोब उत्पादक कम्पनी डब्लुआरपीले भने १ जुलाईदेखि नै भर्ना शुल्कबापत भनेर आप्रवासी श्रमिकले तिरेको रकम फिर्ता सुरु गरेको थियो । कम्पनीका अनुसार १ हजार ६ सय आप्रवासी श्रमिकलाई किस्ताबन्दीमा रकम फिर्ता गरिने छ । डब्लुआरपीका अनुसार कम्पनीमा काम गर्न आउने श्रमिकलाई ४ हजार ५ सय ४७ देखि १६ हजार ५४ रिंगिटसम्म फिर्ता दिइनेछ । लगभग २ करोड १४ लाख रिंगिट आप्रबासी श्रमिकलाई उनीहरूले तिरेको भर्ना शुल्कबापत फिर्ता दिइने डब्लुआरपीले बताएको छ । ३० महिनाभित्रमा सबै श्रमिकहरूलाई भर्ना शुल्कबापत लागत खर्च फिर्ता गरिसक्ने डब्लुआरपीले बताएको छ । यसरी मलेसियाको ग्लोव उत्पादन गर्ने ठूला कम्पनी डब्लुआरपीले जुलाईदेखि श्रमिकलाई किस्ताबन्दीमा रकम फिर्ता गर्ने घोषणा गर्ने भएपछि अन्य ठूला कम्पनीहरूले पनि रकम फिर्ता गर्न थालेको बताइएको छ । यी कम्पनीले रकम फिर्ता गर्दै मलेसियाबाट ग्लोब आयात गर्ने प्रमुख देश अमेरिकालगायतले प्रतिबन्ध फुकुवा गराउन लागि भए पनि रकम फिर्ता गर्न कम्पनीहरू अग्रसर भएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । श्रमिकलाई श्रम गर्न आउँदाको रकम फिर्ता दिँदा ग्लोब निर्यातमा प्रतिबन्ध हट्ने भएपछि कम्पनीहरूले रकम फिर्ता गर्न थालिएको बताइएको छ । मलेसियाको ठूलो ग्लोब उत्पादक कम्पनी टप ग्लोबले ५ करोड रिंगिट बराबर रकम श्रमिकहरूलाई फिर्ता गर्नुपर्ने प्रारम्भिक अनुमान छ । टप ग्लोबले भने यस अगाडि नै नयाँ आउने श्रमिकका लागि शून्य लागतको नीति अपनाइएको घोषणासमेत गरिसकेको छ । पहिले पनि कुनै पनि श्रमिकलाई भर्ना शुल्क तिराउने पक्षमा नरहेको सो कम्पनीले दाबी रहेको बताइएको छ । यसैगरी हार्टालेगा होल्डिङ्सले पनि श्रमिकले रोजगारीका लागि तिर्नुपरेको भर्ना शुल्क फिर्ता गर्ने भएको छ । ४ करोड रिंगिट बराबरको रकम श्रमिकलाई फिर्ता गर्ने योजना बनाएको कम्पनीले बताएको छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप आफ्नो कम्पनीले पनि श्रमिकसँग कुनै भर्ना शुल्क नअसुल्ने नीति रहेको भन्दै रकम तिर्न बाध्य पारिएकाहरू एजेन्टहरूलाई सो रकम फिर्ता गर्न निर्देशन दिइएको कम्पनीले जनाएको छ । साथै, यस कार्यले आफ्नो शून्य लागत नीतिप्रतिको प्रतिबद्धतालाई स्पष्ट पार्नेसमेत कम्पनीले उद्घोष गरेको छ । कम्पनीमा काम गर्न आएका आप्रबासी श्रमिकले भर्ना प्रक्रियामा कुनै शुल्क तिर्नु नपर्ने कुरालाई सुनिश्चित गर्न कम्पनी सचेत रहेको पनि कम्पनीले जनाएको छ । कुनै एजेन्टलाई आप्रबासी श्रमिकले रकम तिर्ने विषय विश्वमै चुनौतिपूर्ण विषय रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न कम्पनी सजग रहने हार्टालेगले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  ०५:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP