Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #मकर
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #एकता दिवस
  • #पृथ्वी जयन्ती
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • महालक्ष्मी बैंकले “महालक्ष्मी माघ महोत्सव”- डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने 
महालक्ष्मी बैंकले “महालक्ष्मी माघ महोत्सव”- डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

काठमाडाैं - महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव”( डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने भएकाे छ ।  बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबद्र्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम “महालक्ष्मी माघ महोत्सव” मनाउन थालिएको हो । 

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव”( डिजिटल प्रबद्र्धन महिना सञ्चालन गर्ने भएको छ ।

दैनिक कुल कारोबार संख्यामा बैंकको डिजिटल कारोबारको संख्या औसतमा ८० प्रतिशत बढी रहेको यस बैंकले यस्तो कारोबारहरुलाई थप वृद्धि गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ । विभिन्न सुविधाहरु मध्ये मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत मुद्धती खोल्दा बढी ब्याजदर प्रदान गर्ने भएको छ ।

Hardik health

यसअन्तर्गत ग्राहकहरुले मोबाइल एप मार्फत मुद्धती खाता खोल्दा बैंकले व्यक्तिगत मुद्धतीमा प्रदान गर्ने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्न सक्नेछन् । स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्धती खाताहरुमा नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारण सम्बन्धी नियमन भित्र रहि ब्याज प्रदान गर्नेछ । 

त्यसैगरी “महालक्ष्मी माघ महोत्सव” लाई थप उत्साहमय बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा वार्षिक शुल्कमा १०० प्रतिशत छुट प्रदान गर्नेछ । साथै, डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैकिङ्ग दर्ता गर्दा १०० प्रतिशत छुट प्रदान गर्नेछ । ग्राहकहरुले मोबाइल एपमार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा रु. २०० सम्मको क्यासब्याक प्राप्त गर्नेछन् । अडियो मार्फत भुक्तानी प्राप्त भए नभएको सुचना प्रदान गर्ने “कोइली” दर्ता गर्दा समेत शुल्क लाग्ने छैन ।

यो अभियान २०८२ साल माघ महिनाको लागि मात्र लागू हुनेछ । यस प्रकारको अभियान बाट बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, डिजिटल सेवालाई थप विस्तार गर्न तथा प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै नगद कारोबारको सिमा घट्दै जाँदा यस अभियानले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास समेत बैंकले लिएको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले यस अघि नै फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, यु.पि.आई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी भुक्तानी गर्न मिल्ने ब्यवस्था समेत मिलाएको छ । 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन
गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन बिहीबार, माघ १, २०८२
लुम्बिनी  बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न बुधबार, पुस ३०, २०८२
ग्लोबल  बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्‍न
ग्लोबल बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्‍न बुधबार, पुस ३०, २०८२
कुमारी बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न
कुमारी बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न बुधबार, पुस ३०, २०८२
नेशनल लाईफ ३८ औं वार्षिक साधारण सभा सम्पन्‍न
नेशनल लाईफ ३८ औं वार्षिक साधारण सभा सम्पन्‍न बुधबार, पुस ३०, २०८२
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ साधारण सभा सम्पन्न 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौँ साधारण सभा सम्पन्न  मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP