Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १, २०८२

काठमाडौं- नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा पाँचथरबाट तीन जना नेताले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु केन्द्रीय सदस्य पदका उम्मेदवार छन् । 

नेम्बाङ यसअघि पनि केन्द्रीय सदस्य थिए । उनी संविधानसभा सदस्यसमेत हुन् । अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उनको केन्द्रीय सदस्यमा उम्मेदवारी छ । सुब्बा एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघकी अध्यक्ष हुन् । जनवादी कलाकार सुब्बा प्रभावशाली उम्मेदवार मानिन्छन् । उनी लामो समयदेखि एमाले राजनीतिमा क्रियाशील छिन् । सुब्बा पनि ओली प्यानलमै अँटिएकी छिन् । उनी पूर्वमन्त्री वसन्तकुमार नेम्बाङकी श्रीमती हुन् । 

जबेगु चाहिँ कोशी प्रदेशको पूर्वसांसद् हुन् । सांसदको रूपमा छँदा कानुन निर्माणमा उनले निर्वाह गरेको भूमिका प्रशंसायोग्य मानिन्छ । उनी पनि एमाले राजनीतिमा लामो समयदेखि क्रियाशील छिन् । 

Hardik health

पूर्वराज्यमन्त्री जबेगुको नाम कतै नदेखिएपछि 
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र तत्कालीन नेकपा माओवादी (केन्द्र) मिलेर बनेको नेकपा विघटन हुँदा माओवादीबाट राज्यमन्त्री भइसकेका नेता श्रीप्रसाद जबेगु एमालेसँगै रहे । उनी प्रचण्डले नेतृत्व गरेको आफ्नै माओवादी पार्टीमा फर्किन मानेनन् ।

त्यसबेला जबेगुले आफूलाई प्रचण्डले अवसर नदिएको गुनासो गरे । उनै जबेगुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनपछि केन्द्रीय सदस्य बनाए । यसपटक भने केन्द्रीय सदस्यमा समेटेनन् । २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा कतै पनि प्रत्यक्षतर्फ उम्मेदवार हुन टिकट दिएनन् ।  यद्यपि, कोशी प्रदेश सांसदको लागि समानुपातिक सूचीको शीर्षस्थानमा नाम राखेको चर्चा चल्यो । तर, जबेगुले त्यसबेला पनि समानुपातिक सांसद बन्न पाएनन् । 

एकातिर प्रदेश सांसद हुन नपाएको र अर्कातिर पार्टी केन्द्रीय सदस्यमा पनि टिकट नपाएको प्रसङ्गलाई जोडेर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले जबेगुलाई हियाउन थालेका छन् ।   युवा नेता अशोक राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पाँचथरको श्रीप्रसाद जबेगु दाइको माया लागेर मरेँ म । के गर्नु ? ७९ को समानुपातिक पनि चिप्लियो, यो पटक त केन्द्रीय सदस्य पनि चिप्लियो भन्छ त !’ राई जबेगुका पूर्वकार्यकर्ता हुन् ।

जबेगु तत्कालीन माओवादीमा छँदा एकपटक राज्यमन्त्री र अर्कोपटक मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्न पाउनेगरी राज्यमन्त्री भएका थिए । २०७० को संविधानसभामा उनी समानुपातिक तर्फबाट माओवादी सभासद थिए । त्यसैबेला जबेगुले राजकीय पदमा पुग्ने अवसर पाएका थिए । 


प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १३:०१
#नेकपा एमाले
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली
जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली सोमबार, माघ ५, २०८२
मापदण्डमा रहेर कहाँ बसेर टिकट बाँडेको थाहा नभएको:शेखर
मापदण्डमा रहेर कहाँ बसेर टिकट बाँडेको थाहा नभएको:शेखर सोमबार, माघ ५, २०८२
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई सोमबार, माघ ५, २०८२
पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट  दिए राजीनामा
पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट दिए राजीनामा सोमबार, माघ ५, २०८२
आयोगले तोक्यो उम्मेदवारी दर्ताका लागि समय: पहिला रास्वपा, अन्तिममा कांग्रेसको पालो
आयोगले तोक्यो उम्मेदवारी दर्ताका लागि समय: पहिला रास्वपा, अन्तिममा कांग्रेसको पालो सोमबार, माघ ५, २०८२
कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ? 
कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ?  सोमबार, माघ ५, २०८२
सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस
सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP